Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

एकता बचत तथा ऋण सहकारी संस्थाको ११ औ सधारण सभा सम्पन्न

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
March 12, 2022
एकता बचत तथा ऋण सहकारी संस्थाको ११ औ सधारण सभा सम्पन्न
44
SHARES
109
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधामको प्रसिद्ध एकता बचत तथा ऋण सहकारी संस्थाको ११ औ सधारण सभा सम्पन्न भएको छ ।
जनकपुरधामको उद्योग वाणिज्य संघको सभा हलमा आयोजना गरिएको साधारण सभामा संस्थाको आय व्यय तथा अगामी वर्षका आर्थिकको योजनाहरु प्रस्तुत गरिएको छ । साधारण सभालाई सम्बोधन गर्दै मधेश प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्री रामसरोज यादवले मुलुकको आर्थिक विकासमा सहकारी संस्थाहरुको भुमिका महत्वपुर्ण रहेको बताए । संसारमा ईजराल, भारत लगायतका मुलुकहरुमा सहकारी संस्थाहरु राम्रो विकास गरेको बताउदै मन्त्री यादवले भने,‘ सहकारीले आर्थिक रुपमा सम्वृद्धको साथै रोजगारिको अवसर सृजना गर्छन । त्यसकारण हाम्रो जस्तो विकास उन्मुख देशको सहकारी निकै महत्वपुर्ण हो ।’ मधेश प्रदेश सरकारले सहकारी संस्थाहरुको विकासमा सहयोग गर्दै आएको मन्त्री यादवले बताए ।

जनकपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरीले संस्थाले लक्ष्य प्राप्ति गर्न आर्थिक पारदर्शितामा जोड दिनुपर्ने बताए । एकता बचत तथा ऋण सहकारी संस्थाका सचिव फजले राईनले सभामा संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अगामी आर्थिक वर्ष २०७८ -०७९ मा १५ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्ने उदेश्य लिएको सो सहकारी संस्थाको ०७७-७८ मा शेयर पुजी ९९ लाख ५९८ रहेकोमा अहिले १ करोड ९८ लाख र अनुमातिम लक्ष्य २ करोड ५० लाख रहेको छ । त्यसैगरि, २०७७-७८ मा जडेगा तथा अन्य कोष १ लाख ७८ हजार २८६ रहेको थियो भने हाल ४१ लाख ५६१५ छ भने अगामी वर्षमा १ करोड १० लाख पुर्याउने लक्ष्य रहेको छ । त्यसैगरि, ०७७-७८ बचत तथा निक्षेप तर्फ २ करोड ९७ लाख ५४ हजार ६५६ रहेको थियो भने हाल ७ करोड ३३ लाख र अगामी लक्ष्य १३ करोड ३३ लाख १ हजार रहेको छ । ०७७-०७८ मा ऋण लगानी ३ करोड ७३ लाख ९९ हजार ३ थियो भने हाल ९ करोड १३ लाख छ भने ७८-७९ मा १५ करोड पुर्याउने लक्ष्य रहेको सचिव राईनले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।


एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यन्दु जैन(गुड्डु)को अध्यक्षतामा भएको सभाको उद्घाटन सत्रमा लोकतान्त्रिक समाजवादी पार्टीका जनकपुर नगर अध्यक्ष मनोज चौधरी, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ लगायतले मन्तव राखेका थिए ।

पछिलो समाचार

यूट्युब च्यानललाई नियन्त्रण गर्न खोजिएको छैन: सञ्चारमन्त्री

अघिल्लो समाचार

वजेट व्यवस्थापन तथा वजेट कार्यान्वयलाई प्रभावकारी बनाउन अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

6 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits