वनतथावातावरण मन्त्री रामसहाययादवले धनुषाधामा रहेको वस्तपति उद्यानलाई जडिबुटिको अध्ययनको केन्द्रको रुपमाविस्तार गर्ने बताएका छन् । शुक्रवार विहानधनुषाधामस्थितवनस्तपती अनुसन्धान केन्द्रको वस्तपति उद्यानको अनुगमनतथानिरीक्षण गरेका मन्त्रीयादवले मधेश प्रदेशको धार्मिक तथा ऐतिहासिकमहत्वको धनुषाधाममावनस्पति सम्बन्धीअध्ययनको केन्द्र र प्राणि उद्यानको रुपमाविकास गरिने बताए । धनुषाधाममा प्राणि उद्यानकोप्रबल सम्भावना रहेकोले त्यसको लागि सरकारले अध्ययन अनुसन्धानको कार्य अगाडी बढाई सकेको मन्त्रीयादवले बताए । वस्तपति, वन र चुरे एकअर्कालाई जोडि रहेको भन्दै मन्त्रीयादवले धनुषाधाममा प्राणी उद्यान स्थानभएको खण्डमा मधेश प्रदेशको आर्थिकका साथ साथै पर्यटन प्रर्बद्धनमा ठुलो टेवापुग्ने बताए । अहिले रहेको वनस्तपति अनुसन्धान केन्द्रलाई व्यस्थि तगर्दै अध्यक्षमा वस्तपति सम्बन्धीअध्ययनगर्ने विद्यार्थीहरुको अध्ययन अनुसन्धान केन्द्रको रुपमाविस्तार गर्न संघिय सरकारले योजनाबनाईरहेको मन्त्रीयादवले बताए । वस्तपति उद्यान केन्द्रमालोपमुखअवस्थामा रहेका विभिन्नप्रजातिमा वस्तपति, विरुवाहरुलाई संरक्षण गर्दै आएको छ, मन्त्रीयादवले भने,‘ यसलाई अझव्यवस्थितबनाउन सकेका खण्डमा नेपाल भरिका वनस्पति सम्बन्धीअध्ययन अनुसन्धानकालागिधनुषाधाम केन्द्र बन्न सक्छन् ।’ वस्तपति अध्ययन केन्द्र संघिय सरकारको मातहत रहेपनिप्रदेश र स्थानीयतहसँग समन्वय गरेर त्यसलाई नेपालकै नमुना केन्द्रको रुपमाविकास गर्न सकिने मन्त्रीयादवले बताए ।

वारवारको अभावमाजंगलीजानवरबाट वस्तपति केन्द्र हुने क्षतिलाई न्युनिकरण गर्न तत्काल नै संघिय सरकारले चारैतिरबाट तारवारको लागिवजेट व्यवस्थापनगर्न लागेको मन्त्रीयादवले बताए । केन्द्रलाई व्यवस्थितगर्न सकेको खण्डमा विभिन्नफिल्महरु निर्माणका लागिउपयुक्त स्थलहुन सक्ने मन्त्रीयादवले बताए ।

वनस्पतिअध्ययनतथा अनुसन्धान केन्द्र जनकपुरका निम्तप्रमुखताहिर हुसेनले वस्तपति केन्द्रको अवस्थामावारे मन्त्रीयादवलाई जानकारी गराएकाथिए । जग्गाप्रर्याप्तभएपनिवजेटको अभावमा वस्पतिले लक्ष्यअनुसारको कामगर्न सकको निम्तप्रमुख हुसेनको भनाई थियो ।
केन्द्रमाविभिन्नप्रजातिका बटीबुटि, पानीमा रहेने विभिन्नप्रजातिका जडिबुटी तथाविरुवाहरु समेत उद्यानमा रहेका हुसने बताए । मन्त्रीयादवसँगजनता समाजवादी पार्टीका मधेश प्रदेशका सभाकाउपनेतातथाप्रदेश सासद रामअशिषयादवसहितको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !