Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

११२ औ अन्तराष्ट्रिय महिला दिवस मधेश प्रदेशमा विभिन्न कार्यक्रम गरि मनाईको छ ।

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
March 8, 2022
११२ औ अन्तराष्ट्रिय महिला दिवस मधेश प्रदेशमा विभिन्न कार्यक्रम गरि मनाईको छ ।
58
SHARES
145
VIEWS
Share on FacebookShare on Twitter

मधेश प्रदेशका महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयको अगुवाई तथा यु.एन.एफ.पिए, युनिसेफ, सेभ द चिल्ड्रेन, लाईफ नेपाल लगायत जनकपुुरस्थित महिला अधिकारको क्षेत्रमा कार्यरत ३० भन्दा बढी गैर सरकारी संघसंस्थाहरुको संयुक्त योजनामा प्रभात फेरि, जनचेतना मुलक सडक नाटक, आत्मराक्षा सम्बिन्ध कला प्रर्दशन गरिएको छ ।

समाजिक न्याय लैङ्गिक समानताः दिगो विकासको सुनिश्चता’ मुल नाराको साथका साथ मनाईएको अन्तराष्ट्रिय महिला दिवसलाई भव्यतापुर्वक बनाइएको महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयका सचिव केशव प्रसाद विमलीले बताउनुभयो ।

दिवसको अवसरमा स्थानीय जानकी मन्दिरको प्रराङ्गबाट निकालिएको प्रभात रयाली राम चोक, जनक चोक, शिव चोक, भानु चोक हुदै जनकपुर रेल्वे स्टेशनमा पुगेर कोण सभाामा परिणत भएको थियो ।

महिला हिंसा, महिलाको सम्मान र महिलाको प्रति सवैलाई सचेत गराउन तथा सर्वसधारणमा सन्देश दिनलाई विभिन्न संघसंस्थाले संयुक्त रुपमा महिला दिवस मनाईएको महिला अधिकारकर्मि सुभद्रा आलेले बताउनुभयो । प्रभात र्याली नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यार्थी, नागरिक समाजको उल्लेखनिय सहभागिता रहेको थियो ।

दिवसको अवसरमा धनुषाको लक्ष्मीनिया गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि गाउँपालिका कार्यरत महिला कर्मचारी, स्वास्थ्य स्वय्सेविका, महिला वडा सदस्यहरुलाई सम्मान गरेको छ । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य चमेलि देवि दासले महिला हिंसा न्युनिकरण घरबाट हुने पर्ने बताईन । महिला हिंसा विरुद्धको कानुन बनाईएपनि त्यो व्यवहारमा लागु नहुदा महिला अहिले पनि हाम्रो समाजमा महिला हिंसाका घटनाहरु हुदै आएको उनले बताईन । छोरा छोरी विचको विभेदको अन्त्य हुनुपर्ने उनले बताईन ।

कार्यक्रममा विशिष्ठ अतिथि लाईफ नेपालका अध्यक्ष सुरैत ठाकुरले महिला हिंसा न्युनकरणको लागि राज्यका हरेक निकायमा महिलाको सहभाागिता आवशयक रहेको बताए । समाजमा भईरहेको महिला हिंसा, महिला विभेद लगायतका विकृति नरोकिए सम्म समाजिक न्याय हुन नसकने उनले बताए ।


कार्यक्रमको अध्यक्षता गरेका लक्ष्मीनिया गाउँपालिकाका उपाध्यक्ष ईन्द्रकाला देवि यादवले अहिले पनि महिला हाम्रो समाजमा सुरक्षित हुन नसकेको बताईन ।

महिला हिंसा, भु्रण हत्या, बलात्कारका घटना दिनहुुुँ भईरहेको बताउदै उनले महिला पुरुष बीचको भेदभावको अन्त्य तथा महिलाको सम्मान अधिकार दिनुपर्ने बताईन ।
यस अघि गाउँपालिकाले महिलाको सम्मान अधिकार तथा महिला हिंसा विरुद्ध गाउँपालिका भित्र प्रभात र्याली प्रर्दशन समेत गरेको थियो ।

 

पछिलो समाचार

कुष्ठरोगको प्रभावकारी उपचार, नियन्त्रण तथा नयाँ बिरामीको खोज तलासका लागि धनुषा जिल्लामा विशेष अभियान चलाउने

अघिल्लो समाचार

धनुषामा नेपाली कांग्रेसको निर्वाचन दोस्रो चरणमा

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

6 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits