Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

मुस्लिम सामुदायले दान गरेको जग्गामा चारनाथ नपाको प्रशासनिक भवन

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
February 28, 2022
मुस्लिम सामुदायले दान गरेको जग्गामा चारनाथ नपाको प्रशासनिक भवन
106
SHARES
265
VIEWS
Share on FacebookShare on Twitter

धनुषाको गणेशान चारनाथ नगरपालिकाका मुस्लिम समुदायका केहि व्यक्तिले नगरपालिकालाई दान गरेको जग्गामा नगरपालिकाले आफ्ना प्रशासनिक भवन निर्माण गरेको छ । दुई वर्ष अघि गणेमान चारनाथ नगरपालिका २ बस्ने एकै परिवारका जलिल शाह मलंग,खातुन मलंग,मोहम्मद मन्जुर शाह, मोहम्मद सन्जुर शाह,मोहम्मद संजुरुल शाह मलंग, मोहम्मद संजुत शाह मलंग र मोहम्मद जमिर शाहले संयुक्त रुपमा करोड मुल्य बराबरको करिव १ विद्या जग्गा दान गरेका थिए ।

उक्त जग्गामा नगरपालिकाले करिव ५ करोडको लागतमा आफ्ना प्रशासनिक भवन निर्माण गरेको छ । उक्त भवनको सोमवार एक कार्यक्रम बीच मेयर रामबाबु यादवले उद्घाटन गरेका छन् । भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादवले जमिन दाता परिवारलाई प्रशंसा र धन्यवाद ज्ञापन गरेका थिए । जग्गा दाताहरुकै परिवारका कारण सिमित श्रोत साधन वावजुद नगरपालिकाले आज आफ्नो प्रशासनिक भवनमा पाएको छ, मेयर यादवले भने,‘ करोडको सम्पति दान गरेर उहाँहरुले नगरवासीको सपनालाई पुरा गर्न सहयोग भएकोमा नगरपालिकाले यो गुण कहिले बिर्सेने छैनन् ।’ मेयर यादवले दाता परिवारहरुको एक जनाको जागिर जगदाता मरउपरांत फोटो प्रशासनिक भवनमा राख्ने बताए । नगरपालिकाको आफ्नो भवन नहुदा भाडाको घरमा रहदै आएकोमा अव आफ्नै प्रशासनिक भवन निर्माण भएपछि नगरपालिकाको आर्थिक भार कम हुने मेयर यादवले बताए ।

यसैबीच, गाणेशमान चारनाथ नगरपालिकाको ७ औ नगरसभा सोमवार सम्पन्न भएको छ । ‘आऔ जुटौ एकै साथ, बनाऔ सम्वृद्ध र सबल, गाणेमान चारनाथ’ नारासहित नगरसभालाई सम्बोधन गर्दै उपमेयर मिना देवी यादवले नगरसभाले चौतर्फी विकासमा टेवा पुगने गरि योजनाहरु बनाउनु पर्नेमा जोड दिइन ।

नगरसभा नगरपालिकाका सबै वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य तथा स्थानीयबासिको उल्लेखनीय सहभागिता रहेको थियो ।

पछिलो समाचार

लोसपा का अध्यक्ष महन्थ ठाकुरले एमसिसी सहयोग नेपालको हितमा रहेको बताउनुभएको छ ।(भिडियो सहित)

अघिल्लो समाचार

एमसीसी अनुमोदनमा सहयोग गर्ने सबैलाई सरकारद्वारा आभार व्यक्त

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

21 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits