Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

महोत्तरीको बलवा नगरपालिका प्रशासनिक भवनको शिलान्यास

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
February 25, 2022
महोत्तरीको बलवा नगरपालिका प्रशासनिक भवनको शिलान्यास
186
SHARES
466
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरीको बलवा नगरपालिकाको–५ मा प्रशासनिक भवनको शिलान्यास गरिएको छ । नगरपालिकाको परिषदबाट भएको निर्णय अनुसार उक्त नगरपालिकाको वडा नम्बर ५ मा रहेको सार्वजनिक पोखरीलाई माटोले पुरिएर त्यसमा शुक्रवार भवनको शिलान्यास गरिएको हो । नगरपालिकाको स्थपना भएदेखि नै भाडामा बस्दै आएकोमा अव आफ्ना भवन बनेपछि सेवाग्राहीलाई सेवा प्रदान गर्न सहजता हुने मलवा नगरपालिका मेयर विनोद कुमार यादवले बताए । नगरपालिकाले बिच भागमा र हुलाकी सडकको छेउमै भएकाले यातायातको हिसावले प्रशासनिक भवन उपयुक्त स्थानमा भएको उनले बताए । एक विद्या १५ कठ्ठा क्षेफल जग्गामा ४ करोड २८ लाखको लागतमा दुई तले भवन निर्माण हुन लागेको बलवा नगरपालिकाको ईन्जिनियर हिरालाल मण्डलले बताए । भवनको शिलान्यास भएदेखि १ वर्ष ६ महिनामा भवनको सम्पुर्ण काम सम्पन्न् हुने गरि ठेक्का दिईएको बलवा नगरपालिका–५ का वडाध्यक्ष दिनेश कुमारयादवले बताए ।

पछिलो समाचार

प्रधानमन्त्रीद्वारा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालसँग अलग–अलग भेट

अघिल्लो समाचार

बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

4 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits