Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

प्रदेश २ को राजधानी जनकपुरधाम

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
January 17, 2022
प्रदेश २ को राजधानी जनकपुरधाम
13
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

प्रदेश २ को राजधानी जनकपुरधाम रहने भएको छ। सोमबारको प्रदेश सभाको बैठकले राजधानी जनकपुरधाम राख्नुपर्ने प्रस्ताव पारित गरेको छ।

प्रदेश सभामा भएको मतदानमा राजधानी जनकपुरधाम राख्नुपर्ने प्रस्तावको पक्षमा दुई तिहाइृभन्दा बढी मत परेकाले प्रस्ताव पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गरे।

मतदानमा ९९ सांसद सहभागी थिए। जनकपुरधाम राजधानी राख्नुपर्ने प्रस्तावको पक्षमा ७८ जना सांसदले मत दिएका छन्। भन्ने २१ जना सांसदले वीरगन्ज मत दिएका छन्।

प्रदेश सभा सदस्यहरू परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरतप्रसाद साहको तर्फबाट राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व-पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) तोक्ने प्रस्ताव परमेश्वर साहले पेश गरेका थिए। त्यसमा भएको मतदानमा दुई तिहाइभन्दा बढी मत पुगेपछि पारित भएको हो।

यससँगै अन्य राजधानी वीरगञ्ज हुनुपर्ने दुई वटा प्रस्ताव पनि दर्ता भएका थिए। पहिलो प्रस्ताव पारित भएपछि अन्य दुई प्रस्ताव स्वतः खारेज भएको सभामुख यादवले घोषणा गरेका थिए।

अब यसपछि आजै प्रदेश २ को नामकरणका लागि प्रदेश सभा बैठकमा मतदान हुने भएको छ। त्यसको तयारीका लागि प्रदेश सभाको बैठक एक घण्टा स्थगित गरिएको छ।

पछिलो समाचार

किसानलाई एक बोरा मल खाद सहज पारिदिनुस्':मेयर बरबरिया

अघिल्लो समाचार

प्रदेश २ को नाम मधेश प्रदेश, राजधानी जनकपुर

तपाईको प्रतिक्रिया !

ताजा समाचार

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

4 hours ago
सरकार र शिक्षक महासङ्घबीच सहमति

सरकार र शिक्षक महासङ्घबीच सहमति

4 hours ago
छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

1 day ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits