Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

किसानलाई एक बोरा मल खाद सहज पारिदिनुस्’:मेयर बरबरिया

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
January 17, 2022
किसानलाई एक बोरा मल खाद सहज पारिदिनुस्’:मेयर बरबरिया
14
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम प्रदेश नम्बर २ का सशस्त्र प्रहरीका डिआईजी गणेश ठाडा मगरलाई शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले बोर्डरमा किसानको मल नसमातिदिन आग्रह गरेका छन् धनुषाको महिनाथपुर बिओपीमा नयाँ भवनको उद्घाटन कार्यक्रममा आफ्नो मनतव्य राख्दै मेयर बरबरियाले भारबाट असल किसानहरुले ल्याउने कम्तीमा एक बोरा मल नसमातिदिन आग्रह गरेका छन् । बिओपी महिनाथपुरको नव निर्मित भवनको उदघाटन कार्यक्रमको लागि महिनाथपुर आएका डिआईजी मगरलाई मेयर बरबरियाले किसानको वर्तमान समस्यालाई ध्यानमा राख्दै बोर्डरमा किसानको मल समातिरहेकोमा कम्तीमा एक बोरा मल किसानलाई सहज पारिदिन आग्रह गरे ।

वर्तमान अवस्थामा अन्नदाता मानिएका किसानहरुले नै आन्दोलनमा उत्रिनुपर्ने बाध्यता यहाँको सरकारको लागि दुर्भाग्य भएको बताउँदै किसानको कम्तीमा एक बोरा मल सहज रुपमा ल्याउनदिन आग्रह गरेका हुन् । सुरक्षाकर्मीको प्रोटोकल भएको स्वीकार गर्दै उनले व्यवहारिक रुपमा भएपनि किसानलाई मल सहज रुपमा ल्याउन दिन आग्रह गरे । सोही क्रममा मेयर बरबरियाले बिओपी महिनाथपुरका ईन्चार्ज ईन्सपेक्टर दिलेन्द्र खत्रीको खुलेर प्रशँसा गरे । ईन्सपेक्टर खत्रीले महिनाथपुर नाकामा देखाएको कार्य सम्पादन भवन बनाउनको लागि गरिएको पहलप्रति प्रशँसा गरे । कार्यक्रममा विदेह नगरपालिकाका मेयर बेचन दास, स्थानीय जनप्रतिनीधिहरु, सशस्त्र प्रहरी धनुषाका एसपी नरेन्द्र सेन, डिआईजी गणेश ठाडा मगर, ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक रबिन मैनाली लगायतका सुरक्षा निकायका अधिकारीहरुको सहभागीता रहेको थियो ।

पछिलो समाचार

काँग्रेसको नेता जयकुमार यादवको नेतृत्वमा काँग्रेस र नेकपा एमालेका नेता कार्यकर्ता जसपा प्रवेश

अघिल्लो समाचार

प्रदेश २ को राजधानी जनकपुरधाम

तपाईको प्रतिक्रिया !

ताजा समाचार

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

19 hours ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

3 days ago
प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

4 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits