काठमाडौं– २४ घण्टामा परीक्षण घट्दा कोभिड १९ संक्रमित संख्यामा कमी आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४५५६ जनाको नमूना परीक्षण गराउँदा ४६३६ जनामा संक्रमण पुष्टि भएीको छ ।
२४ घण्टामा ३५० जना डिस्चार्ज भएका छन् भने चार जनाको मृत्यु भएको छ ।
तपाईको प्रतिक्रिया !