Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

धनुषाका उपसभापति समेत रहेका यादवलाई सभापतिको उम्मेदवार घोषणा

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
January 15, 2022
धनुषाका उपसभापति समेत रहेका यादवलाई सभापतिको उम्मेदवार घोषणा
83
SHARES
207
VIEWS
Share on FacebookShare on Twitter

बिरेन्द्र साह (बिरु) नेपाली काँग्रेसको धनुषाको १४ औ जिल्ला अधिवेशनमा देउवा समूहबाट सन्तोष कुमार यादवलाई सभापतिको उम्मेदवार घोषणा गरेको छ । जनकपुरधाममा शनिवार भव्य समारोहबीच देउवा पक्षबाट धनुषाका उपसभापति समेत रहेका यादवलाई सभापतिको उम्मेदवार घोषणा गरेका हुन् ।
नेकाँ उम्मेदवार घोषणा कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, सहमहामन्त्री महेन्द्र यादव, आनन्द ढुगाना, नेकाँ प्रदेश अध्यक्ष कृष्णा यादव सहितले देउवा पक्षबाट संयुक्त रुपमा धनुषा सभापति पदमा सन्तोष कुमार यादवलाई उम्मेदवार घोषणा छन् ।

आफू सभापतिमा विजयी भएमा अहिलेसम्म नभएको कार्य गरेर देखाउने बताएका छन् । आफु सबैलाई समेटर अगाडि बढ्ने छु म प्रतिबद्धता जनाउँछु उनले भने ‘स्थानीय निर्वाचन छ महिना भित्र हुन्छ, यसमा नेपाली काँग्रेसको उम्मेदवारी जिताउन आफू राजनीति सबै हथकण्डाहरु अपनाउने छौं । यादवले बताए’
जिल्ला सभापतिका काक्षिहरुले आफ्ना उम्मेदवारीका लागि फाईनल बनाउन सक्रिय छन् भने कति उम्मेदवारी घोषणा गरेकाहरु विभिन्न समिकरणमा लागेका छन् । धनुषामा अहिले सम्म काँग्रेसका पुर्व उपसभापति विमलेन्द्र निधी समुहबाट क्षीरेश्वरनगरपालिका मेयर योगेन्द्र पजियारले उम्मेदवारी घोषणा गरेपनि पौडेल कोईराला समुहबाट दिनेश प्रसैलाले उम्मेदवारी दिने चर्चा काँग्रेस वृत्तमा रहेको छ ।

पछिलो समाचार

स्थानीय निर्वाचन वैशाखमै गर्न आयोगको दबाव

अघिल्लो समाचार

२४ घण्टामा परीक्षण घट्दा संक्रमित संख्यामा कमी

तपाईको प्रतिक्रिया !

ताजा समाचार

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

4 mins ago
भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

6 mins ago
१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

1 day ago
दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

2 days ago
अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits