Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

१४ औ जिल्ला अधिवेशन नजिकदै काँग्रेसका नेतादेखि कार्यकर्ताहरु सक्रिय

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
January 12, 2022
१४ औ जिल्ला अधिवेशन नजिकदै काँग्रेसका नेतादेखि कार्यकर्ताहरु सक्रिय
32
SHARES
80
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसको धनुषाको १४ औ जिल्ला अधिवेशन नजिकदै काँग्रेसका नेतादेखि कार्यकर्ताहरु सक्रिय भएको छ ।

जिल्ला सभापतिका काक्षिहरुले आफ्ना उम्मेदवारीका लागि फाईनल बनाउन सक्रिय छन् भने कति उम्मेदवारी घोषणा गरेकाहरु विभिन्न समिकरणमा लागेका छन् । धनुषामा अहिले सम्म काँग्रेसका पुर्व उपसभापति विमलेन्द्र निधी समुहबाट क्षीरेश्वरनगरपालिका मेयर योगेन्द्र पजियारले उम्मेदवारी घोषणा गरेपनि पार्टीका संस्थापन पक्ष र रामचन्द्र पौडेल र शेखर कोईराला समुहबाट अझै उम्मेदवारीको घोषणा हुन सकेको छैन ।

संस्थापन समुहबाट वर्तमान जिल्ला उपसभापति सन्तोष यादवले जिल्ला सभापतिमा उम्मेदवारी दिने चर्चा छ भने पौडेल कोईराला समुहबाट दिनेश प्रसैलाले उम्मेदवारी दिने चर्चा काँग्रेस वृत्तमा रहेको छ । अगामी माघ २ गते उम्मेदवारी घोषणा गर्ने बताउदै जिल्ला उपसभापति यादवले मंगलवार एक कार्यक्रम बीच जनकपुरको पिराडी चोकमा जिल्ला अधिवेशनलाई मध्यनजर गर्दै सम्र्र्पक कार्यालय स्थापना गरेका छन् ।

पार्टीको संगठन विस्तारदेखि तीनै तहको निर्वाचनमा पार्टीको राम्रो परिणाम दिलाउन आफ्ुले उम्मेदवारी दिन लागेको उनले बताए ।

मधेश काँग्रेसको उर्वाभुमि हो । र मधेशको केन्द्र विन्दु तथा प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम नै रहेकाले पनि काँग्रेसका शर्षि नेताहरुको ध्यान धनुषामा केन्द्रित रहेको काँग्रेसका नेताहरुको भनाई छ ।

पछिलो समाचार

संस्कृति र धार्मिक विश्वासको प्रतिक गोरखाको मनकामना

अघिल्लो समाचार

सैनिक प्रवक्ताको जिम्मेवारी सहायकरथी सिलवालमा

तपाईको प्रतिक्रिया !

ताजा समाचार

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

18 hours ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

3 days ago
प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

4 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits