Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

२३ औं वार्षिकोत्सव मनाउने क्रममा रक्तदान र महिला पत्रकारहरुलाई सम्मान

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
January 11, 2022
२३ औं वार्षिकोत्सव मनाउने क्रममा  रक्तदान र महिला पत्रकारहरुलाई सम्मान
15
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम– श्री गणेश युवा कमिटीले जनकपुरधामको महिला पत्रकारहरुलाई सम्मान गरेको छ । ‘श्री गणपति सप्ताह २०७८’ आयोजना गरि कमिटीले आफनो २३ औं वार्षिकोत्सव मनाउने क्रममा सप्ताहको पाँचौ दिन मंगलवार स्व. पत्रकार उमा सिंहको स्मृती दिवस पर्न गएकाले कमिटिले जनकपुरधाम कर्मक्षेत्र बनाएर पत्रकारिता गर्ने करिव डेढ दर्जन महिला पत्रकारहरुलाई सम्मान गरेको हो । कमिटीका निर्देशक समेत रहेका पत्रकार पुरन साह रौनियार र कमिटीका उपाध्यक्ष पत्रकार संजय साहको पहलमा कमिटिले क्रियाशिल महिला पत्रकारहरुलाई सम्मान गरेको हो । निर्देशक रौनियारले कमिटिमा छ जना पत्रकारहरु सदस्य समेत रहेको र ‘श्री गणपति सप्ताह २०७८’ मनाउने क्रममा स्व. पत्रकार सिंहको स्मृती दिवस पर्न गएकाले विशेष गरि क्रियाशिल महिला पत्रकारहरुलाई सम्मान गरिएको बताए ।

कमिटिका अध्यक्ष सन्तोष महतोले शाहासिक पेशा अपनाएर सक्रिय पत्रकारिता गरेरहेकी र विभिन्न माध्यमले कमिटीको सम्र्पकमा आएकी महिला पत्रकारहरुलाई सम्मान गर्न पाँउदा खुसी लागेको बताए । साथै आर्थिक रुपले कमजोर पत्रकार प्रतिभा झालाई सम्मानका साथै नगद ५१ सय सहयोग गरिएको समेत उनले बताए । कार्यक्रमकी प्रमुख अतिथि पुर्व संघिय सञ्चार राज्यमन्त्री सुरिता साहले उमा सिंहको नाउमा कम्तीमा प्रदेश २ मा प्रतष्ठिान बन्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै दुःख व्यक्त गरेकी छिन् । स्व. सिंह मधेशको पत्रकारितामा खास गरि मधेशी मुलकी छोरीचेलीका लागि पत्रकारिता जगतमा प्रेरणाको स्रोत नै रहेकाले उनको सम्मानमा प्रतिष्ठान गठन हुनुर्पेमा उनको जोड थियो । धनुषा अध्यक्ष मनिका झाले पत्रकारको हत्यारालाई राष्ट्रपतिले आममाफी दिने देशमा पत्रकारिताको सुरक्षाको कुरा सोभनिय नरहेको बताइन । सो अवसरमा पत्रकार स्व. सिंह प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । सोहि अवसरमा धनुषाबाट सरुवा भएर काठमाण्डौं जान लागेका सश्स्त्र प्रहरी बल धनुषाका प्रहरी उपरिक्षकलाई कमिटिका अध्यक्षका साथै पुर्व अध्यक्ष सुरेन्द्र भण्डारीले सम्मान र बिदाई गरेका थिए । कार्यक्रमको संयोजन जमुना भुजेलले गरेकी थिइन । सोहि अवसरमा कमिटी प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको कमिटिले जनाएको छ ।

पछिलो समाचार

नेपालमा कोरोना संक्रमित निरन्तर उकालोतिर, २४ घण्टामा १४४६ संक्रमित थपिए

अघिल्लो समाचार

अभिनेत्री रश्मिका मन्दानाको फिल्म ‘पुष्पाः द राइज’ सुपरहिट फिल्म साबित

तपाईको प्रतिक्रिया !

ताजा समाचार

४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

2 hours ago
सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

2 days ago
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

3 days ago
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

3 days ago
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits