काठमाडौं– नेपालमा डेढ सातादेखि कोरोना भाइरस संक्रमण निरन्तर उकालोतिर लागेको छ ।
छिमेकी भारतसहितका देशमा ओमिक्रोन संक्रमित संख्या बढिरहेकाबेला नेपालमा पनि संक्रमित संख्या उच्च हुँदै गएको छ । २४ घण्टामा ११ हजार ४ सय २९ जनामा गरिएको परीक्षणमा १४४६ जनामा संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा २५५ जना डिस्चार्ज भएका छन् भने २ जनाको मृत्यु भएको छ ।
तपाईको प्रतिक्रिया !