Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

गणेश युवा कमिटीले २३ औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
January 8, 2022
गणेश युवा कमिटीले २३ औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरी  मनाउँदै
16
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधामको गणेश युवा कमिटीले विभिन्न कार्यक्रम गरी सप्ताह ¥यापी रुपमा २३ औं वार्षिकोत्सव मनाउँदै छन् ।सप्ताह बयापी रुपमा मनाउँदै गरेको २३ औं वार्षिकोत्सवको अवसरमा आज दोस्रो दिन स्वास्थ्य शिविरको आयोजना गरेका छन् ।
मिथिला विहारी नगरपालिका तारापट्टी स्वास्थ्य केन्द्रमा आयोजना भएको शिविरमा ३ सय ५० भन्दा बढीले स्वास्थ्य चेकजाँच गराएको कमिटीले जानकारी गराएको छ ।

यसै गरी तेस्रो दिन आइतवार कबिर बालआश्रममा राहत वितरण, सोमवार जानकी बृद्वाश्रममा खाद्यान्न समाग्री वितरण, मंगलवार स्व. पत्रकार उमा सिंहको स्मृतीमा रक्तदान तथा धनुषाकी महिला पत्रकार तथा सञ्चारकर्मीहरुलाई सम्मान, बुधवार जेमिरीया देवी धर्मशालामा राहत समाग्री वितरण र अन्तिम दिन शुक्रवार सम्मान तथा समापन समारोहको आयोजना गरिने पुर्व अध्यक्ष सन्तोष कुमार साहले बताए ।
शनिवारको कार्यक्रममा कमिटीका पुर्व अध्यक्ष सुरेन्द्र भण्डारी, मिथिला बिहारी नगरपालिकाका प्रमुख अनिल यादव, उपप्रमुख अनिता साह, नव जीवन अस्पतालका डा.महासेठ, डा. बैद्यनाथ ठाकुर र डा. शरद यादव सहितका कमिटीका पुर्व अध्यक्षहरु, पदाधिकारीहरु सहितको उपस्थिती थियो ।

पछिलो समाचार

थप ९४४ मा कोरोना सङ्क्रमण पुष्टि

अघिल्लो समाचार

सञ्चारमन्त्री कार्की आइसोलेशनमा

तपाईको प्रतिक्रिया !

ताजा समाचार

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

5 hours ago
सरकार र शिक्षक महासङ्घबीच सहमति

सरकार र शिक्षक महासङ्घबीच सहमति

5 hours ago
छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

1 day ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits