Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

समाजवादी दलित मुक्ति संगठन नेपालको राष्ट्रिय भेला शुरुवर्ण र वर्ग व्यवस्थाका बीच समाजवादको स्थापना असम्भव : उपेन्द्र

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
January 1, 2022
समाजवादी दलित मुक्ति संगठन नेपालको राष्ट्रिय भेला शुरुवर्ण र वर्ग व्यवस्थाका बीच समाजवादको स्थापना असम्भव : उपेन्द्र
23
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter

यादवजनकपुरधाम, पुस १७ । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले वर्ण र वर्ग व्यवस्था बीच समाजवादको स्थापना असम्भव रहेको बताउनु भएको छ । समाजवादी दलित मुक्ति संगठन नेपालको राष्ट्रिय भेला समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष यादवले मुलुकलाई समाजवादको दिशामा अग्रसर हुन वर्ण र वर्ग व्यवस्था अवरोधकको रुपमा अगाडी आएको बताउनु भयो । वर्ण र वर्ग व्यवस्थाले जन्माएको असमानता र विभेद बाट विश्वका २६ करोड दलितहरु शोषित र पीडित भएको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले मुलुकमा समाजवाद स्थापनाको उक्त व्यवस्था परिवर्तन आजको मुल आवश्यकता रहेको बताउनु भयो ।

मधेश आन्दोलनको मुल मन्त्र नै शेषित उत्पिडीतको उत्थान भएकै कारण आरक्षणको व्यवस्था अनुसार दलित, उत्पिडितहरुले संसदमा प्रतिनिधित्व गर्ने अवसर पाएको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले दलित लगायतका उत्पिडित समुदायलाई राजनीतिका साथै न्यायमा समेत पहुँच हुनु पर्नेमा जोड दिनु भयो । उहाँले महंगो निर्वाचन प्रणालीका कारण दलितहरु चुनाव लडन बाट बंचित भै रहेको उल्लेख गर्दै आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था हुनु पर्ने मांग समेत गर्नु भयो । संविधानमा रहेका त्रुटीहरुले दलित , आदिवासी, जनजाति, मुस्लिम महिला लगायतको समुदायको कल्याण सम्भव नरहेको उल्लेखगर्दै अध्यक्ष यादवले उत्पिडित वर्गको भावना लत्याउदै ल्याईएको संविधान संशोधन अपरिहार्य रहेको दावी गर्नु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि एवं प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले एकताको आभावमा दलितहरु विभेद परेको उल्लेख गर्नु हुँदै दलितहरुलाई एकता वद्ध हुन आग्रह गर्नु भयो । दलित समुदायले आफनो मतको मुल्य सम्झन नसकेका कारण समस्या भोगी रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले आउदो चुनावमा दलितका हितैसी को हुन भनेर चिन्न आग्रह समेत गर्नु भयो । आन्दोलनको बलमा बनेको प्रदेश सरकारले दलितहरुको मुक्तिको लागी जनसंख्याको अनुपातमा आरक्षणका साथै दलित सशक्तिकरण ऐन ल्याएर दलितहरुको हकहितलाई सुनिश्चित गर्ने प्रयास शुरु गरेको उल्लेख गर्नु भयो । समाजवादी दलित मुक्ति संगठनको अध्यक्ष खिम बहादुर विश्वकर्माको अध्यक्षतामा भएको उद्घाटन सत्रमा जसपा केन्द्रिय सदस्य एवं जनकपुरधाम उपमहानगरका प्रमुख लाल किशोर साह, नेपाली काँग्रेस निकट दलित संगठनका रामवरण पासवान, नेकपा एस निकट दलित संगठनका राम अवतार पासवान सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । जनकपुरको कलवार कुट्टीमा भोली सम्म चल्ने भेलाले दलित सम्बन्धि विभिन्न मुद्दामा छलफल गर्दै सम्पन्न हुने आयोजकले जनाएको छ ।

पछिलो समाचार

इस्वी सन्‌ २०२२ आजदेखि सुरु

अघिल्लो समाचार

राउतको आरोप- नश्लीय प्रहरीले बन्दु’कको दम्भ देखाए

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits