Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

वीरगन्जमा थप २६ जनामा कोरोना संक्रमण

News Desk News Desk
September 6, 2020
प्रदेश २ मा थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि
24
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज : जिल्लमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार नारायणी अस्पतालको प्रयोगशालामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार ५ सय १० जनाको स्वाब परीक्षण गर्दा ५ महिलासहित १६ वर्षदेखि ६४ वर्ष उमेरका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये २४ जना पर्सा र २ जना बाराका हुन् । वीरगन्जको आदर्शनगरमा रहेको नबिल बैंकका थप ५ जनामा कोरोना पुष्टि भएको छ । वीरगन्ज महानगरपालिकाको विभिन्न वडामा २२ जना संक्रमित थपिएका छन् । वीरगन्ज– १२ मुर्लीमा ३ जना, वडा नम्बर ९, १५ र २५ मा २–२ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

कृषि औजार कारखानामा रहेको सशस्त्र प्रहरीका २ जना स्टाफमासमेत संक्रमण देखिएको छ । पर्साको कालिकामाई र जगरनाथपुर गाउँपालिकामा १–१ जना संक्रमित थपिएका छन् । बाराको महागढीमाई नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिलो समाचार

सुनको मूल्य फेरी घट्यो

अघिल्लो समाचार

बर्दिबास–सिमरा विद्युतीय रेलमार्गको काम जारी

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

22 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits