Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

पार्टी एकता गरेर गल्ती गरेका थिएनौं : प्रचण्ड

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
December 26, 2021
पार्टी एकता गरेर गल्ती गरेका थिएनौं : प्रचण्ड
18
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता गरेर आफूहरुले गल्ती नगरेको स्मरण गर्नुभएको छ ।

पार्टीको आठौं राष्ट्रिय महाधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमाले महासचिव शंकर पोखरेलको भनाइसँग सहमति जनाउँदै पार्टी एकता गरेर आफूहरुले गल्ती नगरेको बताउनुभएको हो । पोखरेलले पार्टी एकता गरेर आफूहरुले गल्ती नगरेको बताउनुभएको थियो । दाहालले एमालेबाट पनि त्यही समीक्षा हुने विश्वास व्यक्त गर्नुभयो । ‘पार्टी एकता गरेर गल्ती गरेका थिएनौं, फेरि आत्मसमीक्षा गरौं,’ उहाँको भनाइ थियो, ‘के कारणले फरक ठाउँमा पुग्यौं, के कारणले अलग भयौं चिन्तन मनन गरौं ।’

दाहालले महाधिवेशनको राजनीतिक प्रतिवेदनमा आफूले आत्मसमीक्षा गरेको समेत उल्लेख गर्नुभयो । मैले आफू आफ्ना कमजोरी पनि राखेको छु ।

दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिँदै गर्दा ‘प्रचण्डबाटै परिवर्तनको नेतृत्व भएको’ भन्ने भनाइ महत्त्वपर्ण भएको उल्लेख गर्नुभयो ।

पछिलो समाचार

एमसिसीलाई टुङ्गोमा पुर्‍याउन गठबन्धनमा छलफल भइरहेको छ : गृहमन्त्री खाँड

अघिल्लो समाचार

एमसीसी राष्ट्रघाती नभएको :प्रधानमन्त्री देउवा

तपाईको प्रतिक्रिया !

ताजा समाचार

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

5 hours ago
सरकार र शिक्षक महासङ्घबीच सहमति

सरकार र शिक्षक महासङ्घबीच सहमति

5 hours ago
छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

1 day ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits