Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

कोभिड १९ पीडितलाई आय आर्जनको स्रोत तथा नगद वितरण

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
December 23, 2021
कोभिड १९ पीडितलाई आय आर्जनको स्रोत तथा नगद वितरण
21
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

प्रदेश २ को धनुषा, सप्तरी र रौतहटका पाँच पालिकामा स्थानीय तहसँगको सहकार्यमा युनीसेफकाे आर्थिक तथा प्राविधिक सहयाेग र लाइफ नेपालले नगद र जिविकोपार्जनका लागि स्रोतसाधन उपलब्ध गराएको छ । क्यास प्लस परियोजना अन्तर्गत धनुषाको औरही गाउँपालिकामा सात वटा सिलाइ मशिन, बाख्रा पालनका लागि नगद २० हजार रुपियाँ वितरण गरिएको छ । त्यसैगरी, साना व्यवसाय गरेर जिविकोपार्जन गर्नेलाई ठेला उपलब्ध गराइएको छ ।
उक्त कार्यक्रम रौतहट र सप्तरीमा समेत सञ्चालन भइरहेको छ ।

धनुषाको औरही गाउँपालिका, जनकपुरधाम उपमहानगरपालिका, सप्तरीको राजबिराज नगरपालिका र रौतहट दुर्गाभगवती नगरपालिकाका कोभिड पीडित विपन्न तथा दलित समुदायलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको लाइफ नेपाल संयोजक, सुरैत ठाकुरले बताउनुभयो ।


जनप्रतिनिधिले भने यस्तो कार्यक्रमले विपन्न र दलित समुदायका लागि ठूलो टेवा पुग्ने जनाएका छन् । औरही गाउँपालिकाका अध्यक्ष ब्रम्हदेव यादबले दलित विपन्न समुदायका लागि लक्षित कार्यक्रमले जिविकोपार्जन ठूलो टेवा पुग्ने बताउनुभयो । जनप्रतिनिधिकै सहयोग र सहकार्यमा कोभिड १९ पीडित विपन्न तथा दलितको पहिचान गरी नगद र जिविकोपार्जनको साधन वितरण गरिदैछ । कार्यक्रमा उल्लेख्यरूपमा स्थानिय महिला तथा पुरूषको उपस्थितिमा सम्पन्न भएकोछ।

पछिलो समाचार

पाेषण, विकासका लागि सञ्चार,बालसंरक्षण खानेपानी, स्वच्छता तथा सरसफाईसम्वन्धी अभिमुखिकरण

अघिल्लो समाचार

नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि

तपाईको प्रतिक्रिया !

ताजा समाचार

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

14 hours ago
दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

1 day ago
अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

2 days ago
४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

3 days ago
सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

4 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits