Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

मतदान बिहीबार बिहान ८ बजेसम्मका लागि स्थगित

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
December 22, 2021
मतदान बिहीबार बिहान ८ बजेसम्मका लागि स्थगित
27
SHARES
67
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम- नेपाली कांग्रेस प्रदेश २ नयाँ नेतृत्वका लागि हुने भनिएको मतदान बिहीबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ।

मतदानका लागि तयारी अपुग भएपछि मतदान बिहीबार बिहानसम्मका लागि स्थगित गरिएको निर्वाचन संयोजक प्रह्लाद गौतमले जानकारी दिए।

मतपत्र छपाईको काम सम्पन्न हुन नसकेकाले मतदान कार्यक्रम सार्नु परेको उनले बताए। यसअघि बुधबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको मतदान कार्यक्रम अन्तिम नामावली प्रकाशनमा ढिलाई भएपछि मतदान हुन सकेको थिएन।

निर्वाचन संयोजक गौतमले भने, ‘आजै राति मतपत्र छपाईको काम पूरा हुन्छ, बिहीबार बिहानै ८ बजेदेखि मतदान सुरु हुन्छ।’

पछिलो समाचार

मिडिया एक्सन नेपालको छैटौं वार्षिकोत्सव सम्पन्न

अघिल्लो समाचार

पाेषण, विकासका लागि सञ्चार,बालसंरक्षण खानेपानी, स्वच्छता तथा सरसफाईसम्वन्धी अभिमुखिकरण

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

20 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits