Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

मैले जितेँ भने स्थानीय तहदेखि राष्ट्रिय सरकार कांग्रेसको बनाउँछुः प्रधानमन्त्री

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
December 10, 2021
मैले जितेँ भने स्थानीय तहदेखि राष्ट्रिय सरकार कांग्रेसको बनाउँछुः प्रधानमन्त्री
14
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सभापतिमा पुनः निर्वाचित भए स्थानीय तहदेखि राष्ट्रिय सरकार कांग्रेसको बनाउने घोषणा गर्नुभएको छ ।

१४ औं महाधिवेशनलाई काठमाडौंमा शुक्रबार सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसको सरकार रहँदामात्रै स्थानीयदेखि केन्द्रसम्मको निर्वाचन जित्न सकिनेसमेत बताउनुभयो । ‘कांग्रेसको सरकार रह्यो भने स्थानीय तहदेखि राष्ट्रिय सरकार हुनेछ । त्यसका लागि एकपटक मलाई जिताइदिनुहोस्,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘अब डर त्रासबाट मुक्त शासन ल्याइन्छ । मैले जितेँ भने कांग्रेसको सरकार बनाउँछु बनाउँछु बनाउँछु ।’

वडादेखि महाधिवेशन प्रतिनिधिसम्मका चुनावमा भएका प्रतिस्पर्धालाई बिर्संदै एकजुट भएर आगामी निर्वाचनमा लाग्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

आफू प्रधानमन्त्री हुनुभन्दा अगाडि डर त्रासको राजनीति व्याप्त रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले डर त्रासमुक्त समाज कायमै राख्न र पुनः तानााशाही प्रवृत्ति नआओस् भन्नेतर्फ सजग रहन पनि अपिल गर्नुभयो ।

सभापति देउवाले सम्बोधन गरेलगत्तै उदघाटन सत्र सकिएको छ । बन्द सत्र आजैदेखि सुरु हुनेछ भने महाधिवेशन नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न हुनेछ ।

पछिलो समाचार

कांग्रेस महाधिवेशनमा भारतीय नेताको शुभकामना

अघिल्लो समाचार

प्रधानमन्त्री देउवाद्वारा सभापति पदका लागि उम्मेदवारी दर्ता

तपाईको प्रतिक्रिया !

ताजा समाचार

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

1 day ago
दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

2 days ago
अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

3 days ago
४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

3 days ago
सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

5 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits