Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

घरेलु कार्यालय, धनुषाद्धारा ५ उद्यमी सम्मानित

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
November 25, 2021
घरेलु कार्यालय, धनुषाद्धारा ५ उद्यमी सम्मानित
60
SHARES
150
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम – धनुषाका ५ जना उद्यमीहरु एक कार्यक्रमबीच सम्मानित भएका छन । सातौं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय, धनुषाले ५ जना विभिन्न उद्यमीहरुलाई सम्मान गरको हो । सम्मानित हुनेहरुमा जनकपुर १६ निवासी लाहचुरा उद्यमी मिना देवी केवट, बटेश्वर निकासी पात्तको टपरी उद्यमी रामकुमार महतो, लोहना निवासी मिथिला पेन्टिङ्ग उद्यमी शोभा कर्ण, औरही ६ निवासी सर्फ तथा साबुन उद्यमी सीता देवी मंडल र बटेश्वर निवासी अगरवत्ती उद्यमी बसन्त रमौली हुन ।

उद्योग क्षेत्रमा सहयोग गर्नुको साथै स्थानिय युवाहरुलाई रोजगारी समेत सृजना गरेकाले विशेष प्रोत्साहन सहित सम्मान गरिएको कार्यालयले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, प्रदेश नं।२, जनकपुरधामका निमित्त निर्देशक विपिन कुमार ठाकुरले उद्योगको हकहित तथा विकासका लागि आफनो स्तरबाट विशेष सहयोग गर्न तर्फ लागि परेको बताउनुभयो ।

धनुषा र महोत्तरीमा औद्योगिक करिडोर निर्माण तर्फ जोड दिदै उहांले प्रदेश सरकारले समेत उद्योगको हकहित तथा विकास तर्फ विशेष रुपमा लागि परेको प्रष्ट पार्नुभयो । कार्यालयको निमित्त उद्योग अधिकृत अरविन्द कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघ, जनकपुरधामका अध्यक्ष जितेन्द्र महासेठ, खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनुषाका खाद्य निरिक्षक विपिन ठाकुर,घरेलु तथा साना उद्योग कार्यालय, धनुषाका नागेन्द्र प्रसाद साह, टपरी उद्यमी रामकुमार महतो लगायतले शुभकामना मनतव्य राख्नु भएको थियो ।भनेकार्यक्रम संचालन जितेन्द्र प्रसाद सिंहलेगर्नु भएको थियो । उद्योग परिषद स्थापना भएको दिनको सम्झनामा २०७२ सालदेखि उद्योग दिवस मनाउन थालिएको हो ।

पछिलो समाचार

काँग्रेसको १४ औं महाअधिवेशन अन्तर्गत अधिकांश जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न

अघिल्लो समाचार

कोभिड–१९ विरुद्धको खोप अभियानमा सबैको सहयोग अपरिहार्य

तपाईको प्रतिक्रिया !

ताजा समाचार

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

5 hours ago
सरकार र शिक्षक महासङ्घबीच सहमति

सरकार र शिक्षक महासङ्घबीच सहमति

5 hours ago
छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

1 day ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits