Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

संचार र सामुदायिक सहभागिता विषयक दुई दिने कार्यशाला गोष्ठी

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
November 23, 2021
संचार र सामुदायिक सहभागिता विषयक दुई दिने कार्यशाला गोष्ठी
30
SHARES
74
VIEWS
Share on FacebookShare on Twitter

समाजमा बढ्दो जोखिम संचार व्यवस्थापन गर्न किशोर किशोरी र युवाहरुलाई सक्रिय गर्नुपर्ने आवश्यक्ता औंल्याइएको छ । समाज हुने गरेको अनावश्यक होहल्ला व्यवस्थापन सम्बन्धी किशोकिशोरी र युवाहरु सक्रिय हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । सेभ द चिल्डे«नको आर्थिक तथा प्राविधिक सहयोगमा आसमान नेपालले आयोजना गरेको कोभिड–१९ सम्बन्धी जोखिम संचार र सामुदायिक सहभागिता विषयक दुई दिने कार्यशाला गोष्ठीमा विज्ञहरुले सामाजिक स्तरमा हुने होहल्ला, अनावश्वयक प्रचारप्रसार व्यवस्थापनको जिम्मा अव युवा पुस्ताले लिनुपर्नेमा जोड दिए । कोभिड–१९ विरुद्धको खोप प्रयोगमा वृद्धि गराउने उद्येश्यले मंगलबारदेखि जनकपुरमा शुरु भएको कार्यशाला गोष्ठीमा धनुषा, महोत्तरी र सप्तरी जिल्लाका बाल क्लव तथा युवा क्लवका पदाधिकारी र प्रतिनिधिहरुको सहभागिता रहेको छ । तीनै जिल्लाबाट २६ जनाको सहभागिता रहेको कार्यशाला गोष्ठीमा सेभ द चिल्ड्रेनका सामाजिक व्यवहार परिवर्तन विज्ञ आयुष जोशीले प्रशिक्षण दिएका थिए । सहभागीहरुलाई प्रशिक्षण दिदै विज्ञ जोशीले सामाजिक रुपान्तरणमा युवाहरुको भूमिका महत्वपूर्ण रहेकोले जोखिम संचार व्यवस्थापनमा पनि योगदान गर्नुपर्नेमा जोड दिए । नकारात्मक सूचना प्रवाहले समाजमा द्वन्दको अवस्था सिर्जना भएकोले यसप्रति सचेत हुन सहभागीहरुलाई जानकारी गराए । कोभिड–१९ खोप बारे समाजमा देखिएको त्रास न्युनिकरणमा पनि किशोर किशोरीहरुले सत्यतथ्य सूचना प्रवाह गर्नुपर्नेमा विज्ञ जोशीले जोड दिए । गोष्ठीमा जोखिम संचार र सामुदायिक सहभागिता अधिकृत अनिष पौडेलले सहजिकरण गरेका थिए । यी जिल्लाहरुमा कोभिड–१९ को जोखिम कम गर्न बाल क्लव र युवा क्लवकहरुलाई समेत सामुदायिक स्तरमा सहभागिता गराउने भएको छ । कोभिड–१९ सम्बन्धी भ्रम न्युनिकरण, खोपको प्रयोगमा वृद्धि र खोप अभियानलाई अघि बढाउन सहयोग पुग्ने लक्ष्य लिएको छ ।

पछिलो समाचार

भ्रष्टाचार नियन्त्रण आफनो पहिलो प्राथमिकता रहने नवनियुक्त :मन्त्रि शत्रुधन महतो

अघिल्लो समाचार

न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्छः प्रचण्ड

तपाईको प्रतिक्रिया !

ताजा समाचार

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

1 day ago
दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

2 days ago
अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

3 days ago
४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

3 days ago
सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

5 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits