Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

संविधान संशोधन प्रस्ताव लैजाँदा ओलीकै कारणले सफल हुन नसकेको दाबी -प्रचण्ड

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
November 20, 2021
संविधान संशोधन प्रस्ताव लैजाँदा ओलीकै कारणले सफल हुन नसकेको दाबी -प्रचण्ड
18
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रौतहटले शनिवार कटहरियामा आयोजना गरेको विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अपुरो संविधानलाई पुर्णता दिन दुई पटक संविधान संशोधन प्रस्ताव लैजाँदा ओलीकै कारणले सफल हुन नसकेको दाबी गरे ।
वर्तमान संविधानले मधेशी, थारु, मुस्लिम, महिला, दलित, आदिवासी तथा जनजातिलाई जति अधिकार दिनुपथ्र्यो त्यती दिन नसकेकोले यी उत्पीडनमा परेको अर्थात पुर्ण रुपमा अधिकार पाउन नसकेको समुदायको माग सम्बोधन गर्न संविधान संशोधन गर्ने गरेको प्रयास मधेश विरोधी ओलीका कारण सफल हुन नसकेको उनले बताए ।
केपी ओली र एमाले गुट मधेश र राष्ट्रविरोधी हो,’ प्रचण्डले भने, ‘मैले संशोधन प्रस्ताव दर्ता गर्दा पारित हुन नदिने खलनायक केपी ओली थिए ।
केपी ओली मधेश विरोधी, उत्पीडित जनताको विरोधी, मधेशी जनतालाई अधिकार दिने कुराको विरोधी, लोकतन्त्र, गणतन्त्र र संघीयता विरोधी समेत रहेको प्रचण्डले आरोप लगाए ।


मधेशको माग पुरा गर्न नचाहेको र संविधान संशोधन गर्न असहयोग गरेकै कारण ओलीलाई जनताले अहिले सडकमा पुरयाएको उनले बताए ।
मधेश विरोधी खलनायक ओलीलाई साथ दिएर महन्थ ठाकुर र राजेन्द्र महतो समेत मधेश विरोधी रहेको कुरा प्रमाणित भइसकेको समेत उनले बताए ।
प्रचण्डले माओवादीले पहिलेदेखि नै मधेशीहरुको पक्षमा रहेको भन्दै उनले मधेस विरोधी ओली, एमाले र महन्त–राजेन्द्रहरुको कारण अहिलेपनि संविधानमा मधेसको विषय प्रष्ट हुन् नसकेको बताए ।
उनले आफूलाई मधेसको मसिहा भन्ने राजेन्द्र महतो र महन्त ठाकुर पनि ओलीसँग लम्पसार पर्दा मधेसको विषय संविधानमा संसोधन हुन नसकेको बताए । उनले राजेन्द्र र महतो पनि मधेशको विरोधी भएको बताए ।
मधेशी जनताको अधिकारका लागि लडने बताउने ठाकुर र महतो मधेशी जनताको माग र मुद्धालाई पाखा लगाएर प्रतिगमनकारी एवं मधेशी जनताको अधिकार विरोधी ओलीको पुच्छर बनेको समेत उनले आरोप लगाए ।
मधेशी जनताको हक अधिकार, पहिचान र मुक्ति अब एक मात्र पार्टी माओवादी केन्द्रले नै दिलाउन सक्ने अध्यक्ष प्रचण्डले बताए ।
संविधान संशोधन र मधेशी जनताले पुर्ण रुपमा अधिकार नपाएसम्म माओवादी केन्द्रले अन्तिम समयसम्म लडिरहने प्रचण्डले बताए ।
प्रचण्डले माओवादीविरुद्ध मधेशमा विभिन्न किसिमका भ्रम फैलाउन खोजिएको भन्दै अब त्यो टुटेको र आउँदो निर्वाचनमा प्रदेश २ मा माओवादी पहिलो पार्टी बन्ने दाबी समेत गरे ।
आउँदो निर्वाचनमा माओवादीलाई प्रदेश २ मा १ नम्बरको पार्टी बन्न कसैले पनि रोक्न नसक्ने दावी गर्दै प्रचण्डले अहिले देखी नै आक्रमक रुपमा माओवादीमा लाग्न सबैलाई आग्रह समेत गरे ।
माओवादी अध्यक्ष प्रचण्डले बन्द अवस्थामा रहेको रौतहटको श्रीराम सुगर मिललाई सुचारु गराउन प्रयास गर्ने विश्वास दिलाएका छन । त्यस्तै लालबकैया र बागमति नदिबाट वर्षेणी हुने कटानलाई समेत नियन्त्रण गर्न आफु सक्दो प्रयास गर्ने समेत उनले बताए ।

पछिलो समाचार

क्यास प्लस ईन्टरभेशन कार्यक्रम

अघिल्लो समाचार

भ्रष्टाचार नियन्त्रण आफनो पहिलो प्राथमिकता रहने नवनियुक्त :मन्त्रि शत्रुधन महतो

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits