Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

क्यास प्लस ईन्टरभेशन कार्यक्रम

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
November 19, 2021
क्यास प्लस ईन्टरभेशन कार्यक्रम
93
SHARES
233
VIEWS
Share on FacebookShare on Twitter

पहिलो र दोस्रो चरणको कोभिड–१९ महामारीले प्रभावित अति गरिव विपन्न दलित परिवारलाई जीवनस्तर उकासन प्रदेश २ का ५ वटा स्थानीय तहमा क्यास प्लस ईन्टरभेशन कार्यक्रम संचालन गरिएको छ ।
युनिसेफको सहयोग तथा लाईफ नेपाल जनकपुरको समन्वयमा प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाम उपमहनगरपालिका, धनुषाका औहरी गाउँपालिका, राजविराज नगरपालिका,दुर्गा भागवती नगरपालिका र राजगढ गाउँपालिकामा उक्त कार्यक्रम संचालन गरिएको छ । कार्यक्रमको उदेश्य तथा कार्यक्रममा गरिने गतिविधी विषयमा शुक्रवार आयोजना गरिएको एक अन्तरक्रियालाई सम्बोधन गर्दै युनिसेफका अनिता दाहालले कोभिड –१९ले हरेक क्षेत्र प्रभावित भएपनि दलित, विपन्न तथा आयस्तर निकै कमजोर रहेका वर्गहरु निकै प्रभावित भएकोले उनीहरुको जीवनस्तर उकासन यो कार्यक्रम संचालन गरिएको बताईन । कार्यक्रम लागु गरिएका स्थानीय तहहरुमा कोभिड प्रभावित गरिव विपन्न दलित वर्गको राहतको लागि आर्थिक सहयोगको साथै पोषन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रका सघाउने र सहयोग गर्ने कार्यकक्रम रहेको उनले बताईन ।

त्यसैगरि, कार्यक्रमलाई सम्बोधन गर्दै युनिसेफका चिजा भणडारीले कोभिडले वहुयामिक प्रभावित भएका ५ वर्ष मुनिका दलित घरपरिवारलाई स्थानीय तह माफत आर्थिक सहयोगको साथै पोषन,खानेपानी, बालसंरक्षण, सरसफाईका क्षेत्रमा सहयोग गर्ने कार्यक्रम रहेको बताईन । कोरोनाले महामारीले ४४ प्रतिशत जनता प्रभावित भएकोमा ३५ प्रतिशत बालबालिका रहेकोले उनीलाई मध्यनजर गर्दै यो कार्यक्रम संचालन गर्न लागेको उनले बताईन ।
प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निमति निर्देशक विजय झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लाईफ नेपालका अध्यक्ष सुरैत ठाकुरले स्वागत मन्तव रहेका गरेका थिए भने कार्यक्रममा जनकपुरधाम उपमहनगरपालिका उपमेयर रिता झासहितका विभिन्न सरोकारवाला स्थानीय तहका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

पछिलो समाचार

भूतका लागि पनि मेला

अघिल्लो समाचार

संविधान संशोधन प्रस्ताव लैजाँदा ओलीकै कारणले सफल हुन नसकेको दाबी -प्रचण्ड

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

5 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits