Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

भूतका लागि पनि मेला

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
November 19, 2021
भूतका लागि पनि मेला
15
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

छठपछि महत्वपूर्ण पर्वको रुपमा कात्तिक शुक्ल पूर्णिमाको गंगा स्नान तथा कमला स्नानलाई लिएका हुन्छन् जहाँ तन्त्र, मन्त्री, बोक्सी, धामी, झाँक्रिको भिड हुन्छ । सो अवसरमा कमलाको उत्तरवाहिणी, कमला ब्यारेज, पुल, सिक्रौन, चतरी, बेलहा, बटेर्वा, बसबिट्टा र सीमावर्ती भारत जयनगरको कमला ब्यारेजमा स्नान गर्न गाउँबाट धामीझाँक्रीसँगै आएकाहरू हजारौँको संख्यामा भिड हुन्छन् । त्यस्तै भिड गंगा नदीमा पनि हुने गरेका हुन्छन् । त्यहाँ गंगा नदी तथा कमला नदीलाई साक्षी राखेर ‘भूतप्रेत’ बाट पिरोलिएकाहरूले काम्दै कमलामा स्नान गरेपछि शरीरबाट ‘भूतप्रेत’ उत्रिने र स्वस्थ्य हुने मान्यता रहेको छ ।

धामीझाँक्रीको आदेशअनुसार काम्दै पूजा गर्नेहरूमा करिब ९५ प्रतिशत महिला मात्र हुन्छन् । हातमा धुपौरो, बेत वा बाँसको लठ्ठी समातेर काम्दै पूजासहित कमला नदीमा स्नान गरे शरीरमा प्रवेश गरेको ‘भूतप्रेत’ उत्रिने र कुलदेवतासमेत खुसी भई परिवारमा आपत्विपत् नआउने धामीझाँक्रीको दावी छ । अर्कोतिर भूत मेला सुन्ने वित्तिकै कस्तो अनौठो र जीउ सिरिङ हुने खालको हुन्छ ।

मेलापात भनेको रमाइलो र खुशीयालीका लागि हुन्छ । तर कस्तो अनौठो परम्परा र सँस्कृति रहेका छन् जहाँ भूतका लागि पनि मेला लाग्छ । भूतको नाम सुन्ने वित्तिकै मनमा एकखालको डर उत्पन्न हुन्छ । मान्छे त्यसको डरले भाग्छन् तर एक दिन यस्तो आउँछन् मान्छे भूत मेला भनेर हेर्न जान्छ । यो नेपालमा मात्र होइन, भारतका पनि विभिन्न ठाउँमा पनि यस्तो मेला लाग्ने गरेका छन् । र, यो मेला पनि विशेष दिनहरुमा लाग्ने गरेको छ । कुनै ठाउँमा दशैंको अवसरमा मेला लाग्ने गरेका हुन्छन् भने कुनै ठाउँमा कात्तिक पूर्णिमाको अवसरमा लाग्ने गरेको छ । अन्य कतिपय ठाउँमा त्यस्तै विशेष अवसरमा पनि मेला लाग्ने गरेका हुन्छन् ।

पछिलो समाचार

सर्वोच्चमा अदालतमा सबैखाले मुद्दामा सुनुवाइ

अघिल्लो समाचार

क्यास प्लस ईन्टरभेशन कार्यक्रम

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

21 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits