Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

अर्थमन्त्री शैलेन्द्रप्रसादले गरे नव प्रवेशीहरुलाई अविर र माला लगाई स्वागत

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
October 10, 2021
अर्थमन्त्री शैलेन्द्रप्रसादले गरे नव प्रवेशीहरुलाई अविर र माला लगाई स्वागत
34
SHARES
84
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम –हिन्दुहरुको माहन चाड विजया दशमी,दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका सयौ नेता(युवा) महिला कार्यकर्ता आज जनता समाजवादी पार्टी नेपालमा प्रवे्श गरेका छन ।

धनुषा जिल्लाको जनकपुरधाम स्थित पशुपन्छी तथा मतस्य विकास केन्द्रको प्राङ्गणमा आयोजित जसपा नेपालद्वारा हिन्दुहरुको माहान चाड विजया दशमी,दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा युवाहरुको बढी संख्यामा एक सय जना जसपामा प्रवेश गरेका हुन ।

नव प्रवेशीहरुलाई अविर र माला लगाई स्वागत गर्नु हुँदै अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले उत्पीडित वर्गको उत्थानका लागी जसपा सदैब अडिग रहने विश्वास दिलाउनु भयो ।

मन्त्री साहले संघीयताको जननी रहेको प्रदेश २ लाई बदनाम गराउन र अन्नतः संघीयतालाई नै धरापमा पार्न विभिन्न तत्वहरुले चलखेल गरि रहेको उल्लेख गर्नु हुँदै त्यस्ता तत्वहरुलाई परास्त आम जनतालाई सचेत हुनु पर्ने समेत बताउनु भयो ।

जसपा नेपाल धनुषा जिल्ला कार्यसमितीको उपाध्यक्ष अम्भु प्रसाद साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव, प्रदेश सदस्य विजयकुमार भगत, दिपु कापरी,मो. सदाम हुसेन, वसिम अकरम साथै वडा न. १७ का अध्यक्ष राम शंकर पासवान, महोत्तरी जिल्ला महिला नेत्री मिनु झा, उर्मिला साह, मिनाक्षि पाण्डे, ममता पाठक सहितको उपस्थिति रहेको थियो ।

पछिलो समाचार

२०७७ पुस २३ गते सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाई पुनरावेदन दर्ता

अघिल्लो समाचार

दश बर्षे जनयुद्दका कुशल कमाण्डर लाई प्रदेश नम्बर २ को प्रदेश कमिटिको सचिवमा चयन

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

21 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits