Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

गर्भवती, सुत्केरी महिला र बालबालिकाहरुलाई आपत्तकालीन पोषण खाद्यान्न सहयोग

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
October 10, 2021
गर्भवती, सुत्केरी महिला र बालबालिकाहरुलाई आपत्तकालीन पोषण खाद्यान्न सहयोग
26
SHARES
64
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । प्रदेश २ का गर्भवती, सुत्केरी महिला र बालबालिकाहरुलाई आपत्तकालीन पोषण खाद्यान्न वितरण गरिएको छ । युके एड तथा डब्लुएफपीको आर्थिक सहयोगमा लाइफ नेपाल जनकपुरले प्रदेशको धनुषा र सर्लाही जिल्लाका गर्भवती, सुत्केरी महिला र बालबालिकाहरुलाई आपत्तकालीन पोषण खाद्यान्न सहयोग गरेको हो । कोरोना महामारीबाट उत्पन्न कुपोषणको अवस्थालाई मध्यनजर गरी दुवै जिल्लाका २७ हजार तीन सय २८ गर्भवती, सुत्केरी र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई सो खाद्यान्न सामग्री वितरण गरिएको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले बताए ।

अध्यक्ष ठाकुरका अनुसार धनुषाको जनकनन्दनी तथा बटेश्वर गाउँपालिका र कमला नगरपालिका रहेको छ भने सर्लाहीका बलरा, चक्रघटा, कौडेना, गोडैता, हरिपुर र कविलासी पालिकामा उक्त सामग्री वितरण गरिएको हो । धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं. २ बलहागोठमा शनिबार एक कार्यक्रमका बीच गर्भवती, सुत्केरी महिला र बालबालिकाहरुलाई आपत्तकालीन पोषण खाद्यान्न सामग्री वितरण गरिएको छ । वडा नं. २ का वडाध्यक्ष भोगेन्द्र पाठकको रोहवरमा गरिएको वितरण कार्यक्रममा लाइफ नेपालका जीवन पुडासैनी, हेली राई, श्रीप्रसाद मण्डल, प्रकाश शर्मा, डब्लुएफपीकी पार्वती केसी लगायतको उपस्थिति रहेको थियो ।

पछिलो समाचार

उपसभापती बिमलेन्द्र निधीले गरे सउलमेट क्याफे तथा फैमली रेष्टुरेन्टको समुदघाटन

अघिल्लो समाचार

२०७७ पुस २३ गते सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाई पुनरावेदन दर्ता

तपाईको प्रतिक्रिया !

ताजा समाचार

नेपाली कांग्रेसको विजय र्‍यालीमा आक्रमण, ६ जना घाइते

नेपाली कांग्रेसको विजय र्‍यालीमा आक्रमण, ६ जना घाइते

16 hours ago
एमालेले जित्यो कलैया उपमहानगर

एमालेले जित्यो कलैया उपमहानगर

16 hours ago
बिर्तामोडमा प्रमुख र उप्रमुखमा एमाले विजयी

बिर्तामोडमा प्रमुख र उप्रमुखमा एमाले विजयी

17 hours ago
पीडकलाई कारवाहीको दायरामा ल्याउन सभामुखद्वारा सरकारलाई निर्देशन

पीडकलाई कारवाहीको दायरामा ल्याउन सभामुखद्वारा सरकारलाई निर्देशन

17 hours ago
मधेश प्रदेशका मुख्यमन्त्री राउतकी श्रीमती जलेखा खातुन र दुवै स्वकीय सचिव पराजित, एकजनाको जमानत नै खोसियो

मधेश प्रदेशका मुख्यमन्त्री राउतकी श्रीमती जलेखा खातुन र दुवै स्वकीय सचिव पराजित, एकजनाको जमानत नै खोसियो

1 day ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
प्रधान सम्पादक: सुरेश यादव
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits