Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीद्वारा मास्क वितरण

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
October 3, 2021
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीद्वारा मास्क वितरण
15
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६६औं प्रहरी दिवस २०७८ को अवसरमा काठमाडौं गौशाला चोकमा आइतबार मास्क वितरण गर्नुभएको छ । प्रहरी दिवसको अवसरमा ‘तपाइको मास्क खोई कार्यक्रम’ अन्तर्गत उक्त चोकमा स्थानीयवासी, सवारी साधन तथा पैदल ओहोरदोहोर गर्ने महानुभावहरूलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीको साथै उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरूले मास्क तथा जनचेतनामूलक पर्चा वितरण गर्नुभएको हो । उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मास्क वितरण गर्दै प्रहरीको हरेक काम कारबाहीमा आम नागरिकको उपस्थिति नेपाल प्रहरीलाई प्रेरणादायी स्रोतको रुपमा रहेको बताउनुभयो ।

नेपालीहरूको महान पर्व वडादशै र तिहारको पूर्वसन्ध्यामा हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभयो, “यो दशैं उल्लास तर सतर्कता सहित, सामिप्यता तर भौतिक दूरी कायम गर्दै मास्क सहित मनाउन अनुरोध गर्दछु ।” साथै सोही कार्यक्रम अन्तर्गत प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले काठामाडौं सुन्धारा, प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले काठमाडौं बालाजु माछापोखरी चोक, प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले काठमाडौं कलकी चोक, प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले काठमाडौं कोटेश्वर र प्रहरी नायव महानिरीक्षक राजेश कुमार लाल कर्णले ललितपुर सातदोबाटो चोकमा मास्क वितरण गर्नुभएको छ ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरूको साथै उपस्थित अन्य प्रहरी वरिष्ठ अधिकृतहरु समेतले मास्क वितरण गर्नुभएको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ र उपत्यकास्थित सामुदायिक प्रहरी सेवा केन्द्रहरुको समन्वयमा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको हो ।कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीले गत बैशाख ६ गतदेखि ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम संचालन गर्दै आएकोमा आजको कार्यक्रम अन्तर्गत कलंकीमा ५ हजार, ललितपुर सातदोबाटोमा १ हजार ५ सय, सुन्धारामा १ हजार ५ सय, कोटेश्वरमा १ हजार २ सय, गौशालामा २ सय र बालाजुमा ३ सय थान मास्क वितरण गरिएको छ ।

पछिलो समाचार

प्रदेशमा पूर्ण मास्क प्रयोग शुनिशितता शुभारम्भ कार्यक्रम संचालन

अघिल्लो समाचार

सीके राउतका कार्यकर्ताले जनकपुरधाम उपमहानगरपालिकामा तालाबन्दी घेरे प्रदेश नम्बर दुईका मन्त्रिपरिषद्को कार्यालय

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

21 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits