Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

एमालेलाई कमजोर आंकलन नर्गन चेतावनी : महासेठ

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
September 5, 2021
एमालेलाई कमजोर आंकलन नर्गन चेतावनी : महासेठ
15
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम- एमालेका स्थाई कमिटि सदस्य रघुविर महासेठले माधव कुमार नेपालले कांग्रेसको शरणमा गएर राजनितिक अपराध गरेको बताएका छन् । जनकपुरधाममा आयोजित जिल्ला कार्यक्रता भेलालाई सम्बोधन गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका महासेठले यसपालिको माधव नेपालको अपराध अक्षम्य रहेकाले क्षमा गर्न नसकिने बताए । महासेठले एमालेलाई कमजोर आंकलन नर्गन चेतावनी दिदै प्रतिनिधीसभामा अहिले जितेको दुई सिटलाई बृद्वि गरि अगामि चुनावमा १० सिट जितेर देखाउने बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेता एवं पुर्व मन्त्री लिलानाथ श्रेष्ठले जनताले दु तिहाई दिएपनि पार्टी भित्रैके केहि नेताका कारण सत्ता र पार्टी संकटमा परेकाले त्यस्ता दुशकर्म गर्ने नेताहरुलाई तह लगाउनु पर्ने बताए । एमाले नेतृ तथा पुर्व मन्त्री जुली महतोले पनि माधव नेपाललाई छाडिनन । उनले जनताबाट हारे पनि एमालेले माधवलाई प्रधानमन्त्री बनाएको कुरा पनि माधव नेपालले बिर्सेको बताए ।

प्रदेश कमिटि सदस्य शिवशंकर साह हिरा र जिल्ला कमिटि सदस्य अजय यादवको सक्रियतामा आयोजना भएको भेलामा जिल्ला अध्यक्ष राजकिशोर यादव सहित पार्टी बाट निर्वाचित प्रदेश सांसद रामचन्द्र मण्डल, मेयर, उपमेयर सहितको सहभागिता रहेको थियो ।

पछिलो समाचार

सर्लाही अस्पतालका बिरामीहरुलाई फल फुल तथा मास्क वितरण

अघिल्लो समाचार

भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल २-१ले पराजित

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा सहयोगी दाता बढ्दै, भोलि चर्चित गायिका एलिना चौहान आउँदै

कोटिहोममा सहयोगी दाता बढ्दै, भोलि चर्चित गायिका एलिना चौहान आउँदै

7 hours ago
गण्डकी कोटिहोम : बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

गण्डकी कोटिहोम : बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

2 days ago
गण्डकी कोटिहोममा रक्तदान अभियानले लियो सामाजिक सद्भावको रूप

गण्डकी कोटिहोममा रक्तदान अभियानले लियो सामाजिक सद्भावको रूप

2 days ago
गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

3 days ago
आज बाट प्रवीण पं.दिनबन्धुले प्रवचन गर्ने

आज बाट प्रवीण पं.दिनबन्धुले प्रवचन गर्ने

4 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits