Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

सर्लाही अस्पतालका बिरामीहरुलाई फल फुल तथा मास्क वितरण

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
September 4, 2021
सर्लाही अस्पतालका बिरामीहरुलाई फल फुल तथा मास्क वितरण
22
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

मलंगवा,१९ भदौ । सर्लाहीको मलंगवा नगरपालिकामा नेपाल निजामती कर्मचारी युनियनले आफनो स्थापना दिवसको अवसर पारेर फलफुल तथा मास्क वितरण गरेको छ । सर्लाही अस्पताल मलंगवाको अस्पताल प्रमुख नवल किशोर झाको प्रमुख आतिथ्यता तथा निजामती कर्मचारी युनियनका जिल्ला कार्यसमिति सर्लाहीका अध्यक्ष कपिल देव साहको अध्यक्ष्तामा सर्लाही अस्पतालमा भर्ना भएका सम्पूर्ण बिरामीहरुलाई फलफुल वितरण गरेको आयोजकले जनाएको छ । नेपाल निजामती कर्मचारी युनियनले प्रत्येक वर्ष नौलो कार्य गरेर स्थापना दिवस मनाउने गरेकोले यस वर्ष पनि आफनो ३१ औ स्थापना दिवसको अवसरमा सर्लाही अस्पताल मलंगवामा भर्ना भएका सम्पूर्ण विरामीहरूलाई फलफुल तथा मास्क वितरण गरि स्थापना दिवस मनाएको निजामती कर्मचारी युनियनको सर्लाही जिल्ला कार्य समिति सदस्य शैलेन्द्र कुमार महतोले निगरानी टुडेलाई जानकारी दिए । फलफुल तथा मास्क वितरण कार्यक्रममा निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य राम किशोर साह , उपाध्यक्ष मीन बहादुर चौधरी, रामदुलार साह, सचिव युगल किशोर साह कोषाध्यक्ष प्रमोद चौधरी , सहसचिव संजित कुमार राय लगायत युनियनका अन्य कर्मचारीहरूको समेत सहभागिता रहेको निजामती कर्मचारी युनियनको सर्लाही जिल्ला कार्य समिति सदस्य महतोले निगरानी टुडेलाई बताए ।

पछिलो समाचार

कांग्रेस वडा अधिवेशन : २१ जिल्लामा अझै अनिश्चित

अघिल्लो समाचार

एमालेलाई कमजोर आंकलन नर्गन चेतावनी : महासेठ

तपाईको प्रतिक्रिया !

ताजा समाचार

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

18 hours ago
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

2 days ago
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

2 days ago
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

2 days ago
कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits