Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

विद्यालयका बालबालिकाको गुनासो सुन्न अभिमुखीकरण

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
August 31, 2021
विद्यालयका बालबालिकाको गुनासो सुन्न अभिमुखीकरण
102
SHARES
255
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, भदौ १५ गते । प्रदेश २ का सामुदायिक विद्यालयमा बालबालिकाको गुनासो सुन्ने संरचना निर्माण गरी बालबालिकाको समस्याप्रति संवेदनशिल हुन जोड दिइएको छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयले विद्यालय स्तरीय गुनासो सुनुवाइ सम्बन्धी अभिमुखीकरणका सहभागीले बालबालिकाको गुनासो सुनेर सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।


मन्त्रालयका सचिब इमनारायण श्रेष्ठले आजका बालबालिका भोलिका भविष्य रहेकोले बालबालिकाको गुनासो सुन्नुका साथै समस्या सम्बोधनका लागि सञ्जाल आवश्यक रहेको बताउनुभयो । मन्त्रालयका अधिकारी तथा विज्ञले प्रत्येक सामुदायिक विद्यालयमा गुनासो सुन्न र कार्यान्वयनका लागि सञ्जाल गठन हुनुपर्ने बताएका छन् । डा. दिब्या दवाडीले प्रदेशमा बाल अधिकारको अवस्थाबारे आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका निर्देशक लवराज ओलिले कार्यक्रमले सामुदायिक विद्यालयमा बालबालिकाको पठनपाठनको वातावरण सुदृढ हुने दाबी गर्नुभयो ।
प्रदेश २ मा करिब पाँच सयभन्दा बढी सामुदायिक विद्यालय छन् ।

पछिलो समाचार

कोभिड कहरः ७३ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यात्रु घटे

अघिल्लो समाचार

कलाकार घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार भएनः अस्पताल

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा सहयोगी दाता बढ्दै, भोलि चर्चित गायिका एलिना चौहान आउँदै

कोटिहोममा सहयोगी दाता बढ्दै, भोलि चर्चित गायिका एलिना चौहान आउँदै

6 hours ago
गण्डकी कोटिहोम : बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

गण्डकी कोटिहोम : बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

2 days ago
गण्डकी कोटिहोममा रक्तदान अभियानले लियो सामाजिक सद्भावको रूप

गण्डकी कोटिहोममा रक्तदान अभियानले लियो सामाजिक सद्भावको रूप

2 days ago
गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

3 days ago
आज बाट प्रवीण पं.दिनबन्धुले प्रवचन गर्ने

आज बाट प्रवीण पं.दिनबन्धुले प्रवचन गर्ने

4 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits