Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

गायक तथा सङ्गीतकार विष्णु खतिवडाको तिज गित सार्वजनिक

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
August 21, 2021
गायक तथा सङ्गीतकार विष्णु खतिवडाको तिज गित सार्वजनिक
60
SHARES
150
VIEWS
Share on FacebookShare on Twitter

फ्लोरिना फिल्मस् प्राइभेट लिमिटेडको प्रस्तुति रहेको “पुतली फुइ फुइ नाच बरिलै” शिर्षकको तिज गित गज्जबको टिभि नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गितमा विष्णु खतिवडा, विशम अर्याल र मेनका परियारको आवाज रहेको छ भने स्वयम् विष्णु खतिवडा र विशम अर्यालको शब्द रहेको छ । त्यसै गरि सञ्जय श्रिपालको एरेन्ज रहेको छ भने सङ्गीत भने विष्णु खतिवडाको नै रहेको छ । त्यसैगरि उक्त गितको भिडियो पनि उत्कृष्ट बनेको छ । दिप सागरको निर्देशनमा बनेको भिडियोमा जि.के. ले क्यामेरा गरेका छन् भने मोडलहरुमा मेनका परियार, दिलिप राई, विजय बि.सी., रिया पन्त र मोहन भण्डारी रहेका छन् । गायक तथा सङ्गीतकार विष्णु खतिवडाले हरेक वर्ष तिजको अवसरमा यस्तै मिठो कोसेलिहरु ल्याउँदै आएका छन् । नेपालि कला र संस्कुतिलाई जगेर्ना गर्नको लागि र गित संगितमा नयाँ आयाम दिनको लागि आफु दत्तचित्त भएर लागि पर्ने विष्णु खतिवडाले बताएका छन् ।

पछिलो समाचार

महन्त ठाकुर को नायाँ पार्टीको नाम जोपा (लोकतान्त्रीक) र चयन चिन्ह साइकल (NAN) राष्ट्रिय एजेन्सी नेपाल

अघिल्लो समाचार

कोभिड-१९ सङ्क्रमण कायमै रहेको अवस्थामा पढाइ शुल्क नलिन विभिन्न विश्वविद्यालयलाई पत्राचार

तपाईको प्रतिक्रिया !

ताजा समाचार

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

17 hours ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

3 days ago
प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

4 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits