Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

ईश्वरपुरमा सामुदायिक भवनको महतोद्वारा उदघाटन

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
August 10, 2021
ईश्वरपुरमा सामुदायिक भवनको महतोद्वारा उदघाटन
40
SHARES
100
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही– सर्लाहीको ईश्वरपुर नगरपालिका–८, खाल्टोबजारमा निर्माण भएको सामुदायिक भवनको मंगलवार उद्घाटन गरिएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गत १८ लाख रुपैयाँको लागतमा निर्माण भएको सामुदायिक भवनको सर्लाही क्षेत्र नं. १ (क)का प्रदेश सभा सदस्य उपेन्द्र महतोले उद्घाटन गरेका हुन् । सामुदायिक भवनमा बैठक, छलफल, अन्तरकृया लगायतका सामाजिक काममा प्रयोग गरिने छ ।

भवनको रेखदेख श्री शुभ लक्ष्मी युवा क्लवले गर्नेछ। कार्यक्रम श्री शुभ लक्ष्मी युवा क्लवका अध्यक्ष राम करण चौधरीको अध्यक्षता तथा प्रदेश सांसद महतोको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा क्लवको तर्फबाट प्रदेश सांसद महतोलाई वहाँले गर्नुभएको योगदानको उच्च मुल्याकंन गर्दै प्रशंसा पत्र प्रदान गरिएको छ। त्यस्तै भवन निर्माण समितिका अध्यक्ष बृजनन्दन राउतलाई पनि कार्यक्रममा प्रशंसा पत्रले सम्मान गरिएको छ। भवन उद्घाटन समारोहमा नागेश्वर महतो, राम दुलार साह, दिनेश ठाकुर, तपेश्वर महतो, जिनिस महतो, मदन साह, सोनेलाल साह, निलाम्बर राउत, राम केवल साह, जागेश्वर चौधरी, रमन पास्वान, शिकिन्दर मण्डल लगायतको आतिथ्यता रहेको थियो ।

पछिलो समाचार

आफुलाई बदनाम गराउने प्रपंच रचियो :अध्यक्ष महतो

अघिल्लो समाचार

कोरोना संक्रमण फेरि उच्चविन्दुमा

तपाईको प्रतिक्रिया !

ताजा समाचार

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

27 mins ago
भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

30 mins ago
१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

1 day ago
दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

2 days ago
अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits