Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

आफुलाई बदनाम गराउने प्रपंच रचियो :अध्यक्ष महतो

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
August 9, 2021
आफुलाई बदनाम गराउने प्रपंच रचियो :अध्यक्ष महतो
86
SHARES
216
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही- सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्षले आफुलाई बदनाम गराउने प्रपंच रचिएको बताएका छन । चन्द्रनगर गाउपालिकामा इमान्दारी पुर्वक चौतर्फी विकास गर्दा पनि अनियमितता भएको झुठा विषय बस्तु उठाएर प्रपंच रचि राजनैतिक करण गरी केहि व्यक्तिले आफुलाई बदनाम गराउने खेल भएको अध्यक्ष महतोले दाबी गरेका छन । आ.व. २०७७।०७८ मा स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत चन्द्रनगर गाउपालिका वाडा नं. १ स्थित रामवृक्षको घर देखि भैसियाही सम्मको सडक स्तरोन्नती तथा मर्मत संम्भारको कार्य गर्नको लागि स्वीकृत योजना अनुसार भेलाबाट उपभोक्ता समिति गठन गरि रामवृक्षको घर देखि बेचन पासवानको घर हुदै भैसियाही खोला सम्मको सडकलाई स्थानीय सरकारको निर्देशिका र मापदण्द अनुसार सडक सुधारको कार्य सम्पन्न भएको थियो ।

केहि गलत मानसिकता भएका व्यक्तिहरुको निजी स्वार्थ पुर्ती नहुदा राम्रो कामलाई नराम्रो भनेर बदनियत पुर्ण तरिकाले गाउँपालिका कार्यालयलाई बननाम गराउन प्रयास गरेको महतोले बताए । केहि सञ्चार कर्मी मित्रले गाउपालिकाको अधिकारिक व्यक्तिको प्रतिकृया बिना एकतर्फी समाचार बनाई संप्रेषण गरेको प्रति आफुहरुको गंम्भिर ध्यानाकर्षण भएको गाउँपालिका अध्यक्ष महतोले बताए । जुन सडकमा योजना अनुसार काम भएको छ, त्यस सडकलाइ नदेखाई गलत तरिकाले खाल्टो भएको सडकलाई आधार बनाई समाचार सम्प्रेषण गरि गाउँपालिकालाई बदनाम गर्ने नियतले मिडिया बाजी गर्नेलाई पनि कानुनी दायरामा ल्याउने कार्य भईरहेको अध्यक्ष महतोले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

१६ लाख ७७ हजार जनसहभागिता सहित रामवृक्षको घर देखि भैसियाही सम्मको सडक स्तरोन्नती तथा मर्मत संम्भारको कार्यमा कहीं कुनै किसिमको अनियमितता नभएको गाउँपालिका अध्यक्ष महतोले दाबी गरे । चन्द्रनगर गाउपालिकाका सबै जनता सरोकारवालाहरुलाई यस्ता भ्रामक समाचारको पछाडी नलाग्न पनि अध्यक्ष महतोले आग्रह गरेको छ ।

पछिलो समाचार

जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब पाँच लाख मात्रा खोप आज काठमाडाँै आइपुगे

अघिल्लो समाचार

ईश्वरपुरमा सामुदायिक भवनको महतोद्वारा उदघाटन

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits