Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

घरेलु मैदानमा इङ्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
July 12, 2021
घरेलु मैदानमा इङ्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित
96
SHARES
239
VIEWS
Share on FacebookShare on Twitter

युरोकप फुटबल २०२० को उपाधी इटालीले उचालेको छ । ५३ वर्षपछि इटालीले इङ्ल्याण्डकै घरेलु मैदानमा इङ्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो ।

अतिरिक्त समयसम्म पनि खेल १-१ गोलको बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा इङ्ल्याण्डले आफ्नो अन्तिम तीनवटा पेनाल्टी गोल गर्नबाट चुकेपछि घरेलुमैदानमै इङ्ल्याण्डले पराजय भोगेको हो ।

लण्डनस्थित वेम्ब्ली मैदानमा आज बिहान सम्पन्न फाइनल खेलमा इङ्ल्याण्डले खेलको दोस्रो मिनेटमै कर्नर किकमार्फत आएको बललाई लुके स ले गोल गर्दै अग्रता दिलाएका थिए । उनको यो गोल युरोकप फाइनलको इतिहासकै सबैभन्दा छिटो गरिएको गोल रह्‍यो ।

पहिलो हाफसम्मको खेलमा ६५ वल पोजिसन आफ्नो पक्षमा राख्न इटालीले गोल गर्न भने सकेन । दोस्रो हाफको ६७औं मिनेटमा लियोनार्दोले गोल गर्दै इटालीलाई खेलमा फर्काएका थिए । निर्धारित ९० मिनेटको खेलसँगै अतिरिक्त समयसम्म पनि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।

पेनाल्टी सुटआउटमा इङ्ल्याण्डले आफ्नो तीन पेनाल्टी लगातार मिस गर्दा इटालीले आफ्नो दोस्रो युरोपियन उपाधी उचालेको हो । सन् १९६८ मा आफ्नो पहिलो उपाधी जितेको इटालीले ५३ वर्षपछि युरोपियन महादेशीय उपाधी जितेको हो ।

घरेलु मैदानमा घरेलु समर्थकमाझ इङ्ल्याण्ड पराजित हुँदा उपाधी होम नभई रोम गएको छ । युरोकप फाइनलको इतिहासमा पेनाल्टी सुटआउटबाट खेलको छिनोफानो भएको यो दोस्रो खेल हो । यसअघि १९७६ को युरोकप फाइनलमा पेनाल्टीमार्फत चेकस्लोभाकियाले जर्मनीलाई पराजित गरेको थियो ।

यसैबीच पोर्चुगलका स्टाइकर क्रिष्टियानो रोनाल्डोले २०२० युरोकपको गोल्डेनबुटको उपाधी जितेका छन् । उनले खेल अवधिभर व्यक्तिगत पाँच गोल गरेवापत यो उपाधी जितेका हुन् । त्यस्तै इटालीका गोलरक्षक जियान लुइजी डोनारूम्मा युरोकप २०२० का सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।-

पछिलो समाचार

ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसिएसन नेपालबीच सम्झौता

अघिल्लो समाचार

प्रधानमन्त्री देउवालाई भारतीय राजदूतको बधाई

तपाईको प्रतिक्रिया !

ताजा समाचार

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

17 hours ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

3 days ago
प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

4 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits