Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

फोर जि सिम पाएपछि लालबन्दीका स्थानियवासी हर्षित

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
June 25, 2021
फोर जि सिम पाएपछि लालबन्दीका स्थानियवासी हर्षित
97
SHARES
242
VIEWS
Share on FacebookShare on Twitter

राकेश गुप्ता सर्लाही,११ लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिकामा निःशुल्क सिम पाएपछि स्थानियवासी हर्षित भएका छन । लालबन्दी नगरपालिका वडा नं. १३ पत्थरकोटमा २ सय २ सिम बितरण गरिएको छ भने वडा नं. १६ परवानिपुरमा २ सय २ वितरण गरिएको वडा नं. १३ का स्थानिय रामचन्द्र श्रेष्ठले जानकारी दिए । समाजसेवी श्याम श्रेष्ठले नेपाल टेलिकम सँग समन्वय गरेर स्थानियहरु सञ्चारको सहज प्रयोग गर्ने उदेश्यका साथ दुई वटै वडा गरी जम्मा ४ सय ४ जनालाई सिम वितरण गरिएको हो । अरु नेटवर्कका सिममा नेटवर्कको समस्या भइरहेको समयमा फोर जि नेटवर्क भएको निःशुल्क सिम स्थानियहरु हर्षित भएको वडा नं. १६ का अर्का स्थानिय बलराम कार्कीले बताए । आफुहरुलाई यसरी निःशुल्क सिम वितरण गरेर नेपाल टेलिकमले गुण लगाएको स्थानियहरुले बताएका छन । सिम वितरण कार्यक्रममा वडा नं. १६ का वडा अध्यक्ष गणेश थापा, समाजसेवी युवा कृष्ण भण्डारी , नवराज पौडेल, पुष्प श्रेष्ठ लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

पछिलो समाचार

मन्त्री बनेकाबाहेकलाई फित्र्ता आउन महेन्द्र राय यादबको आव्हान

अघिल्लो समाचार

महिला क्षमतावान र सक्षम भएपनि नेतृत्वका लागि पार्टीभित्रबाटै असहयोग हुने गरेको गुनासो सुजाता कोइराला

तपाईको प्रतिक्रिया !

ताजा समाचार

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

5 hours ago
सरकार र शिक्षक महासङ्घबीच सहमति

सरकार र शिक्षक महासङ्घबीच सहमति

5 hours ago
छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

1 day ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits