Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

काँग्रेसद्वारा प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा अक्सीजन कन्सेन्ट्रेटर सहयोग

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
June 13, 2021
काँग्रेसद्वारा प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा अक्सीजन कन्सेन्ट्रेटर सहयोग
323
SHARES
808
VIEWS
Share on FacebookShare on Twitter


जनकपुरधाम, जेष्ठ३०गते
कोरोना महामारीका वेला नेपालीकाँग्रेस महोत्तरीले सम्सी गाउँपालिकाअन्तर्गत सम्सी बजारमा रहेका प्राथमिक स्वास्थ्यकेन्द्रमा अक्सीजन कन्सेन्ट्रेटरसहितका समाग्री सहयोग गरेको छ ।
नेपालीकाँग्रेस महोत्तरी निर्वाचन क्षेत्र नं.४ का क्षेत्रिय सभापति उतिम प्रसाद यादवको पहलमा नेपालीकाँग्रेसका भातृ संगठन चिकित्सक संघ र काँग्रेसका नेता गंगनथापाको सहयोगमाउक्तप्राथमिक स्वाथ्यकेन्द्रलाई दुई थान अक्सीजन कन्सेन्ट्रेटर ५ सय थानमास्क, ५ सय ग्लोबस हातपन्जासहितका समाग्री सहयोग गरेका छन् ।
क्षेत्रिय सभापतियादव, नेपालीकाँग्रेसका गाउँपालिकाअध्यक्ष राकेश कुमार यादवले संयुक्त रुपमाप्रथामिक स्वास्थ्य केन्द्रकाअध्यक्षतथा सम्सी गाउँपालिका वडा नं.७ का वडाध्यक्ष मदनयादव र स्वास्थ्य केन्द्रमाकार्यरत चिकित्सककिशोर ठाकुरलाई हस्तारण गरेका थिए ।
कोरोना महामारीको वेलाअक्सिजनको अभाव रहेको समयमाउक्त मेसिनले केन्द्रमाउपचारका लागिआउने विरामीको लागिलाभदायकहुने क्षेत्रिय सभापतियादवले बताए ।
स्वास्थ्य समाग्रीवित्तरण कार्यक्रममा सम्सी गाउँपालिकाका वडा नं.४ का वडाध्यक्ष अजयकुमार यादव सहितका सहभागिता रहेको थियो ।

पछिलो समाचार

मापदण्ड बिपरितको पीसीसी ढलान काम उपमेयरद्वारा रोकियो

अघिल्लो समाचार

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी दोस्रो चरणको निर्माण अघि बढाइँदै

तपाईको प्रतिक्रिया !

ताजा समाचार

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

1 hour ago
भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

1 hour ago
१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

1 day ago
दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

2 days ago
अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits