Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

लक्ष्मीनियाँ गापा वडा नंं. ७ भएको अनियमितता विरुद्ध ध्यानाकर्षण पत्र

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
June 4, 2021
लक्ष्मीनियाँ गापा वडा नंं. ७ भएको अनियमितता विरुद्ध ध्यानाकर्षण पत्र
338
SHARES
844
VIEWS
Share on FacebookShare on Twitter


जनकपुरधाम । विकासको मामिलामा लक्ष्मीनियाँ गाउँपालिले धनुषाको कयन पालिकाहरुलाई पछाडी पारेको छ ।
समयमै परिषद् गरेर विकास निर्माण लगायतको योजनाहरु संचालन गर्न पालिका अगाडी छ । अन्य वडाहरुमा जनताले विकास निर्माणको अनुभूति गरिरहँदा गाउँपालिकाको केन्द्र रहेको लक्ष्मीनियाँ (कुम्हरौडा) मा भने जनता अभैm यसको प्रतिक्षामा छन् ।
वडा नं. ७ रहेको लक्ष्मीनियाँका वडाध्यक्ष गएको चार वर्षमा आप्mनो जग्गाको मुल्यांकन बढाउने कार्यमा केन्द्रित भएको स्थानीयको गुनासो छ ।
आप्mनो खेतहरुमा पालिकाको बजेटले बाटो निर्माण गर्न सफल भएका छन् । वडाध्यक्ष गंगा साहले चार वर्षमा गरेको कामकाजको कुनै लेखाजोखा सार्वजनिक नगरेर आफु खुशि योजना बनाउने र उपभोक्ता समिति खडा गरेर बजेट चलाउँदै आएको स्थानीय युवाहरुको आरोप छ ।
सर्वसाधारणको कामकाज सरल तरिकाले गर्न नसकेका वडाध्यक्ष साहले बजेट हिनामिनामा लागेपछि स्थानीय युवाहरु विरोधमा उत्रेका छन् ।
स्थानीय युवाहरुले विभिन्न मागहरु राखेर बिहीबार उनी विरुद्ध गाउँपालिका अध्यक्ष विन्देश्वर यादवलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
२०७४ सालदेखि चालु आर्थिक वर्षसम्म भएको खर्चको विवरण, योजनाहरु छनौट गर्दा भेला गरिएको माइन्युट सार्वजनिक, उपभोक्ता समिति गठन गरिएको भेलाको माइन्युट सार्वजनिक, योजना संचालन गर्न गठन गरिएको उपभोक्ता समितिको नाम सार्वजनिक, वडा कार्यालयमा नियुक्त गरिएको कर्मचारीको नाम र टेण्डर वा कोटेशन प्रक्रियाबाट काम गरेको निर्माण कम्पनीको नामावली सार्वजनिक लगायतको माग अघि सार्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
स्थानीय युवाहरुको टोलीले मागहरु आउँदो चार दिन भित्र नभए संघर्षमा जाने चेतावनी समेत दिएका छन् ।
उनले गरेको कामकाजप्रति स्थानीयमा व्यापक गुनासो छ । विकास निर्माण काममा पार्टीमुखी भएका कारण उनीमाथि पटक पटक हातपात हुने गरेको छ ।

पछिलो समाचार

मुख्यमन्त्री लालबाबु राउतले सङ्घीय सरकारले बजेट वक्तव्यमार्फत ल्याइएको ढुङ्गा ,बालुवा र गिट्टी निकासीको नीति सच्याउन आग्रह

अघिल्लो समाचार

कोभिड १९ संक्रमितको संख्या स्थिर रहे पनि निको हुनेको संख्या वृद्धि

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

6 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits