Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

वीरगन्जमा एक हप्ता निषेधाज्ञा थप

News Desk News Desk
September 3, 2020
वीरगन्जमा एक हप्ता निषेधाज्ञा थप
63
SHARES
157
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज महानगरपालिका भित्र जारी रहेको निषेधाज्ञा भदौ २५ गतेसम्म निरन्तरता दिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकले वीरगन्ज बजार खुकुलो बनाउदै थप एक हप्ता निषेधाज्ञालाई निरन्तरता दिएको हो ।

बैठकले बजार तथा पसल भने आलोपालो गरी खोल्न पाइने निर्णय भएको पर्साको प्रमुख जिल्ला अधिकारी अस्मान तमाङ्ग द्वाता हस्ताक्षर सहित जारी गरिएको सुचनामा उल्लेख गरिएको छ । स्थानिय प्रशासनको निर्णय अनुसार सडकको पूर्वतर्फ र दक्षिणतर्फ फर्केका पसलहरु सोमबार, बुधबार र शुक्रबार खोल्न पाइनेछ भने पश्चिम र उत्तरतर्फ फर्केका पसलहरु भने आईतबार, मंगलबार र बिहीबार खोल्न पाइनेछ । पसलहरु बिहान ११ बजेदेखि ४ बजेसम्म मात्र खोल्न पाइनेछ ।

तरकारी र फलफुल पसल बिहान ५ बजेदेखि ८ बजेसम्म खोल्न दिइने गरी निर्णय गरिएको छ । तरकारी र फलफुल पसल रेल्वे रोडमा घण्टाघर चोकदेखि २०० मिटर स्कुलदेखि दक्षिण तर्फ एकतर्फी रुपमा मात्र खोल्न पाइने प्रशासनले जनाएको छ । साथै, बजार तथा पसल खोल्दा सामाजिक दुरी कायम गर्ने र भिडभाड नियन्त्रण गर्ने सम्पूर्ण जिम्मेवारी व्यवसायीको हुने र स्वास्थ्य तथा सुरक्षाको मापदण्ड अवज्ञा भएमा व्यवासायीलाई सक्रमण ऎन अनुसार कार्वाही गर्ने प्रशासनले जनाएको छ ।

आलोपालो गरी बजार तथा पसल खोल्ने बाहेक अन्य सबै कुरामा आगामी भदौ २५ गते राती १२ बजे सम्मको लागि निषेध समेत गरिएको छ ।

पछिलो समाचार

प्रहरी कार्यालयमा राहत लिन जाँदा प्रहरीद्वारा लाठ्ठिचार्ज

अघिल्लो समाचार

धनुषामा ६३ सहित प्रदेश २ मा थप २५२ जनामा कोरोना पुष्टि (विवरण सहित)

तपाईको प्रतिक्रिया !

ताजा समाचार

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

1 hour ago
भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

1 hour ago
१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

1 day ago
दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

2 days ago
अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits