Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

धनुषा : बाख्रा चराउन गएकी १५ वर्षीया बालिका बलात्कृत

News Desk News Desk
September 3, 2020
धनुषा : बाख्रा चराउन गएकी १५ वर्षीया बालिका बलात्कृत
58
SHARES
144
VIEWS
Share on FacebookShare on Twitter

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा बाख्रा चराउन गएकी १५ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरिएको घटना ३ दिन पछि बाहिरिएको छ ।

भदौ १५ गते सोमबार बिहान ९ बजे घरबाट करिव एक किलोमिटरको दूरीमा रहेको फूलबारी भन्ने स्थानमा आँपको बगैचामा चारजना साथीहरुसँग बाख्रा चराउन गएकी बालिकालाई जबरजस्ती करणी गरिएको थियो । बाख्रा चराउने क्रममा अचानक ती बालिकाको कान दुख्न थालेपछि अन्य साथीहरुलाई त्यहिं छोडेर घर फर्किने क्रममा पछाडीबाट मास्क लगाएर गएका एक युवकले ती बालिकालाई करिब २ सय मिटर टाढा झाडीमा लगेर जबरजस्ती करणी गरेको बालिकाको बयानलाई उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज प्रहरी निरिक्षक तिर्थ बहादुर कार्कीले जानकारी दिए ।

इन्सपेक्टर कार्कीले भने,‘ति बालिका घर जाने क्रममा बाटोमा अन्य दुईजना युवकले उनीसँग बोलेका थिए । उनीहरु गईसकेपछि अर्का एकजना युवकले त्यसको केही समय पछि नै पछाडीबाट उनलाई जबरजस्ती तानेर झाडीमा लगी जबरजस्ती करणी गरेका थिए ।’

पीडित पक्षले घटनाबारे ईलाका प्रहरी कार्यालय ढल्केवरलाई जानकारी गराएपछि प्रहरीले घटनामा संलग्न हुनसक्ने आशंकामा बुधबार २ जना र बिहीबार बिहान एक जना गरि ३ जना युवकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पछिलो समाचार

सप्तरी : एकै परिवारका ८ जनामा कोरोना पोजेटिभ, कञ्चनरुप ‘सिल’

अघिल्लो समाचार

७ अर्ब वर्षपछि पृथ्वीमा ठोक्कियो भयानक तरंग

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

21 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits