Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

प्रदेश २ मा थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि

News Desk News Desk
September 3, 2020
प्रदेश २ मा थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि
22
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

नारायणी अस्पतालको प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ सय ७६ जनाको स्वाब परीक्षण गर्दा ३० महिला र डेढ वर्षका एक बालकसहितलाई संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जनाए ।

संक्रमितमध्ये ६९ जना पर्साका, २४ जना बाराका र १७ जना रौतहटका छन् । वीरगन्ज महानगरपालिकाका विभिन्न वडामा ४९ जना संक्रमित थपिएका छन् ।

बहुदरमाई नगरपालिकाका ४ र ५ नम्बर वडामा थप पाँच जनामा कोरोना पोजिटिभ देखिएको छ । पर्सागढी नगरपालिका–४ र वडा नम्बर ८ मा ७ जनामा कोरोना पुष्टि भएको छ । पोखरिया नगरपालिका–४ र १० मा थप चार जना संक्रमित भएका छन् । बाराको कलैया उपमहानगरपालिकाका विभिन्न वडाका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसै गरी रौतहटको यमुनामाई गाउँपालिका–३ मा १७ जनामा कोरोना पोजिटिभ देखिएको डा. चौरसियाले जनाए ।

पछिलो समाचार

भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर अकाउन्ट ह्याक

अघिल्लो समाचार

महोत्तरीमा एक कोरोना संक्रमितद्वारा आत्महत्या

तपाईको प्रतिक्रिया !

ताजा समाचार

४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

2 hours ago
सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

2 days ago
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

3 days ago
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

3 days ago
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits