Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

कामकाजप्रति असन्तुष्ट जसपाका नेताहरुले कमला नपामा बुझाए ज्ञापन

News Desk News Desk
December 10, 2020
कामकाजप्रति असन्तुष्ट जसपाका नेताहरुले कमला नपामा बुझाए ज्ञापन
59
SHARES
147
VIEWS
Share on FacebookShare on Twitter

विगतमा भएको विकास निर्माण कार्यको हिसाबकिताब सार्वजनिक गर्नुपर्ने मागसहित जनता समाजवादी पार्टी नेपाल, धनुषाका अध्यक्ष पशुपति यादव नेतृत्वको टोलीले कमला नगरपालिकाका मेयरलाई ज्ञापनपत्र बुझाएका छन् । जनता समाजवादी पार्टी नेपाल, धनुषाका अध्यक्ष यादवले मेयर रामउदगार गोइतलाई ज्ञापनपत्र बुझाएका हुन् ।


आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७६/७७ सम्मको हरहिसाब सार्वजनिक गर्नुपर्ने, बाँकी रहेको सामाजिक सुरक्षा भत्ता (दलित बालबालिका बृद्धबृद्धा, एकल महिला, अपाङ) अविलम्ब बितरण गर्नुपर्ने र दरबन्दी अनुसार प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्नुपर्ने माग उनीहरुको छ । विकास निर्माणको काम नगरेर आर्थिक हिनामिनातर्फ मात्र ध्यान दिदा नगरबासी सेवा सुविधाबाट बन्चित हुनुपरेको अध्यक्ष यादवले प्रतिक्रिया दिए । निर्वाचन सम्पन्न भएको चार वर्ष भएपनि अहिलेसम्म जनताले स्थानीय सरकार रहेको अनुभूति गर्न सकेको छैन्, अध्यक्ष यादवले भने–जनतामा निराशा छ । नगरपालिका भरिको सडक, नाला, खानेपानी, स्वास्थ्य र शिक्षाको अवस्था दिनानुदिन खराब हुँदै गएपनि मेयरले चासो नलिएको अध्यक्ष यादवले आरोप लगाए

जनता निरास भएर मेयर विरुद्ध आन्दोलन गर्ने सोच बनाइसकेको अवस्था छ, उनले भने–समाजिक सुरक्षा भत्ता वितरण गर्न सकेको छैन् । यो भन्दा खराब अवस्था के हुन्छ ?
नगरपालिका कार्यालयमा जसपा नेपाल धनुषाका अध्यक्ष यादवसहित कमला नगरपालिकका वडाअध्यक्ष, वडा सदस्य, गाउँवासी र युवाहरुको विशाल उपस्थितीमा नगरप्रमुख गोइतलाई विभिन्न ९ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका हुन् । नगरपालिकाले गर्दै आएको कामकाज प्रति नगरवासीको असन्तुष्टि रहेको र आर्थिक हिनामिना गरेको भन्दै, स्पष्टिकरणसहित तीन दिनभित्र मांग पुरा गर्न चेतावनी समेत दिएको छ नगर भित्रका विद्यालयहरुलाई भौतिक सुविधा सम्पन्न बनाई गुणस्तरीय पठन पाठन गराउनुपर्ने, नगर भित्रका स्वास्थ्य चौकीहरुमा औषधि लगायतका स्वास्थ्य उपचार सेवाहरु उपलब्ध गराउनुपर्ने, नगर भित्रका मूल तथा सहायक सडक, ढल, खानेपानीहरुको मापदण्ड तय गरी निर्माणलाई अगाडि बढाउनु पर्ने ज्ञापनपत्रमार्पmत ध्यानाकर्षण गराईएको छ ।

आन्तरीक आय श्रोतलाई अभिलेखीकरण गरी व्यवस्थित तथा पारदर्शी बनाउनु पर्ने माँग समेत गरेको छ । त्यस्तै, कृषि सडक तथा विद्युतीकरण र सिचाई प्रणालीलाई प्राथमिकताका साथ अगाडी बढाउनु पर्ने, कोभिड– महामारी नियन्त्रणमा भएको आय व्यय सार्वजनिक गर्न मांग गरिएको छ ।
ज्ञापन पत्रमा उल्लेखित माँगहरु तीन दिन भित्र पुरा नभए आफुहरु आन्दोलनमा जाने अध्यक्ष यादवले चेतावनी दिए । ज्ञापन पत्र बुझदै कमला नगरपालिकाका मेयर राम उदगार गोइतले आफु छिटो भन्दा छिटो मागहरु पुरा गर्ने आश्वासन दिए ।

पछिलो समाचार

प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि जग्गा अधिग्रहण गर्ने घोषणा

अघिल्लो समाचार

नेपालले घरेलु मैदानमै खेल्ने भयो विश्वकप छनोटको ३ खेल

तपाईको प्रतिक्रिया !

ताजा समाचार

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

17 hours ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

3 days ago
प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

4 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits