Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

७ महिनादेखि बन्द वीरगन्ज नाका खुल्ला

News Desk News Desk
October 22, 2020
७ महिनादेखि बन्द वीरगन्ज नाका खुल्ला
253
SHARES
633
VIEWS
Share on FacebookShare on Twitter

भारत सरकारले कोरोनाभाइरस महामारी रोकथाम तथा नियनत्रणको लागि बन्द गरेको नेपाल-भारत सीमानाकाहरु खोलेको छ ।

बिहिबार एउटा औपचारी घोषणा गर्दै १० महिनादेखि बन्द रहेको नेपाल-इण्डो बोर्डर भारत सरकारले आफ्नो तर्फको सिमा पुर्ण रुपमा खुल्ला गरेको हो । भारतको इमिज्रेसन डिपार्टमेन्ट अनुसार बिहिबारदेखि भारत सरकारले नेपाल-भारत नाका आधिकारिक रुपमा खुल्ला गरेको हो । दशैँ, दीपावली, सोहोरहिया र छठ पर्वलाई मध्य नजर गर्दै भारत सरकारले सिमानाकालाई खोल्दै आवागमन सुचारु गरेको हो । तर नेपाल तर्फको सिमा अहिले पनि बन्द रहेका कारण सुरक्षाको लागि सीमामा खटेका सुरक्षाकर्मीहरुको टाउको दुखाइ भएको छ । सीमानाका खुलेसँगै नेपालबाट मान्छेहरु भारत तर्फ प्रवेश गर्न थालेपनि भारत तर्फ बाट आउनेलाई सीमामा खटेका सशस्त्र प्रहरीले प्रबेशमा रोक नै लगाएका छन ।

जसले गर्दा नेपाल प्रबेश गर्न नपाएका स्थानिय बलजफ्त प्रबेश गर्न थालेपछी अनावश्यक बिवाद हुदा तनाव नै बढेको डिउटीमा खटेका एक जना सशस्त्र प्रहरीका अधिकारीले बताए । भारत सरकारले आफ्नो तर्फको सिमा खोलेपनी नेपाल सरकारले अहिलेपनि नाका बन्द राखेको कारण उताबाट मान्छे भने नेपाल आउन सकेका छैनन् । नेपाल तथा सशस्त्र प्रहरीले यात्रुबाहस सवारी साधन समेत नेपाल प्रबेश गर्न दिएको छैन ।

यता पर्साका प्रमुख अधिकारि आशमान तमाङ्गले नेपालको सरकारले कार्तिक २९ गते सम्म सीमा शिलनै रहेको बताए । उनले भने नेपाल सरकारको तर्फबाट आर्को निर्देशन नआएसम्म सिमा सिलनै रहने छ, उताबाट आउनेलाइ कडाइका साथ रोक लगाइन्छ ।

https://www.youtube.com/watch?v=r-8z9736SMs
पछिलो समाचार

बुधबार थप ५७४३ जनामा कोरोना संक्रमण पुष्टि, २६ जनाको मृत्यु

अघिल्लो समाचार

सिटीईभिटीको परीक्षा ८ मंसिरदेखि

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits