Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

नेपालको नयाँ नक्साको विरोध गरेपछि अमिताभ बच्चन र सोनी टिभीको आलोचना

News Desk News Desk
October 10, 2020
नेपालको नयाँ नक्साको विरोध गरेपछि अमिताभ बच्चन र सोनी टिभीको आलोचना
236
SHARES
590
VIEWS
Share on FacebookShare on Twitter

नेपालको अखण्डता र सार्वभौम सत्तामाथि धावा बोलेको भन्दै भारतका चर्चित अभिनेता अमिताभ बच्चनको नेपालमा आलोचना शुरु भएको छ । भारतीय टेलिभिजन च्यानल सोनीमा अमिताभले सञ्चालन गर्ने गेम शो कौन बनेगा करोडपतिमा नेपालको भूमिका बारेमा विवादस्पद प्रश्न सोधेका थिए । शुक्रवार प्रसारण भएको कार्यक्रम कौन बनेगा करोडपतिमा सञ्चालक अमिताभले कुन देशको संसदले सन् २०२० मा भारतको भूमी लिपुलेक,कालापानी र लिम्पियाधुरा आफ्नो देशको नक्सामा पारेको छ ? भन्ने प्रश्न सोधेका थिए ।

अमिताभले प्रश्न सोध्ने वित्तिकै धेरै नेपालीले कार्यक्रमको स्क्रिन शट सहित सामाजिक सञ्जाल मार्फत अमिताभ र सोनी टेलिभिजनप्रति आपत्ति जनाएका थिए । यो नेपालको अखण्डता र सार्वभौम सत्तामाथि खुलेआम धावा भन्दै धेरैले अमिताभ र सोनी टेलिभिजनको आलोचना गरेका छन् । उनीहरुले आमिताभ र सोनी टिभीले माफी माग्नुपर्ने माग गरेका छन् । यस्तो दुस्साहस नेपालीका लागि कुनै पनि अवस्थामा सह्य नहुने भन्दै केहीले सोनी टेलिभिजनको नेपालमा प्रसारण रोक्नुपर्ने धारणा राखेका छन् । यस्तै यस्तो विवादित विषयमा समेत अनभिज्ञता प्रदर्शन गरेर अमिताभले आफ्नो बौद्धिक व्यक्तित्वमाथि हिलो छ्यापेको टिप्पणी गरेका छन् ।

आम सञ्चारको माध्यम त्यसमा पनि धेरै टिआरपी भएको कार्यक्रमबाट नेपालको अखण्डता र सार्वभौम सत्तामाथि धावा बोल्ने कार्य भारतले सुनियोजित रुपमै गरेको भन्दै सामाजिक सञ्जालमार्फत नेपाल सरकारको ध्यानकर्षण गराएका छन् । तर २४ घण्टा बितिसक्दा पनि नेपालको पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

पछिलो समाचार

सरकारले सार्वजनिक गर्यो चाडपर्व मापदण्ड

अघिल्लो समाचार

पुनः कडा लकडाउन गर्ने सरकारको तयारी

तपाईको प्रतिक्रिया !

ताजा समाचार

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

17 hours ago
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

2 days ago
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

2 days ago
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

2 days ago
कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits