Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

रोकिएका सबै तहका परीक्षा सञ्चालन हुने

News Desk News Desk
October 7, 2020
रोकिएका सबै तहका परीक्षा सञ्चालन हुने
174
SHARES
435
VIEWS
Share on FacebookShare on Twitter

कोरोनाको संक्रमण बढ्दै गर्दा सरकारले सबै परीक्षाहरु सञ्चालनका लागि अनुमति दिएको छ ।

सोमवार बसेको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरी सबै शैक्षिक संस्थालाई परीक्षा सञ्चालनको सैद्धान्तिक सहमति दिइएको जानकारी दिनुभयो ।

यस्तै मन्त्रिपरिषद बैठकले शिक्षक सेवा आयोगको अध्यक्ष छान्नका लागि सिफारिस समिति गठन गरेको छ । लोक सेवा आगोगको अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्विविद्यालका उपकुलपति र शिक्षा मन्त्रालयक सचिवसहितको ३ सदस्यीय सिफारिस समिति बनाएको ज्ञवालीले जानकारी दिनुभयो ।

राष्ट्रिय परिक्षा बोर्डका परीक्षा बोर्डका कर्मचारीको पदपूर्ति सम्बन्धी प्रक्रिया शुरु गर्ने पनि मन्त्रिपरिषदले निर्णय गरेको छ । म दन भण्डारी विश्वविद्यालयमा पूर्वाधार विकास समिति गठन आदेशमा संशोधन गर्ने पनि निर्णय भएको ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले विभिन्न मुलुकमा अवैतनिक वाणिज्य दूतहरुको नियुक्ति तथा पदोन्नति गर्ने निर्णय पनि गरेको छ । बैठकले राष्ट्रपति कार्यालउको संगठन संरुचना र दरवन्दी तेरिज स्वीकृत गर्ने निर्णय पनि गरेको उहाले बताउनुभयो । ज्ञवालीले बिज्ञापन बोर्डको आर्थिक बर्ष ०७७÷७८ को लागि अधिकृतस्तरका जम्मा ५ जना कर्मचारीको अस्थायी दरवन्दी स्वीकृती गर्ने निर्णय पनि गरेको उहाले बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले काठमाडौं उपत्यका कोरोना संक्रमणको जोखिममा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो । दसैं र तिहार नजिकिँदै गएकाले पनि विशेष सतर्कता अपनाउनुपर्ने उहाको भनाई छ । चाडपर्व मनाउन काठमाडौंबाट गाउँ जाने र त्यसपछि फेरि काठमाडौं फर्कने गर्दा कोरोना संक्रमण पनि ओहोरदोहोर हुने सम्भावना बढी रहेको उहाले बताउनुभयो ।

कोरोना संक्रमणको जोखिम उत्तिकै रहेको भन्दै मन्त्री ज्ञवालीले यसपालि टाढैबाट आशीष लिने काम गर्दा उपयुक्त हुने उल्लेख गर्नुभयो ।

पछिलो समाचार

धनुषामा किशोरी बलात्कार गरेको आरोपमा छिमेकी पक्राउ

अघिल्लो समाचार

बुधबार, ३४३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

तपाईको प्रतिक्रिया !

ताजा समाचार

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

4 hours ago
सरकार र शिक्षक महासङ्घबीच सहमति

सरकार र शिक्षक महासङ्घबीच सहमति

4 hours ago
छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

1 day ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits