Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

आज विश्व पर्यटन दिवस ‘पर्यटन र ग्रामिण विकास’को नारासहित पर्यटन दिवस मनाइँदै

News Desk News Desk
September 27, 2020
आज विश्व पर्यटन दिवस ‘पर्यटन र ग्रामिण विकास’को नारासहित पर्यटन दिवस मनाइँदै
113
SHARES
283
VIEWS
Share on FacebookShare on Twitter

आज विश्व पर्यटन दिवस ।

नेपालमा ‘पर्यटन र ग्रामिण विकास’को नारासहित पर्यटन दिवस मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर २७ मा विश्वभर विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाउने गरिन्छ । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्र सङ्घीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सन् १९८० देखि हरेक वर्ष विश्व पर्यटन दिवस मनाउन थालिएको हो ।

‘पर्यटनका लागि हाम्रो देश, घुमौँ देश, चिनौँ परिवेश’ भन्ने मूल नाराका साथ सरकारले पर्यटन पुनरुत्थान अभियान समेत सुरु गरेको छ । यसपालि विश्वव्यापी कोरोना महामारीबाट नेपालसहित विश्वकै पर्यटन क्षेत्र प्रभावित भएको छ । पर्यटन देशको अर्थतन्त्रको प्रमुख र दिगो आधार मानिन्छ ।

नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६ दशमलव ७ प्रतिशत रहेको छ । झण्डै ११ लाख रोजगारी सिर्जना गरेको सरकारको दाबी छ । तर कोरोना महामारीका कारण पर्यटन क्षेत्र नराम्ररी थला परेको छ । सरकारले पर्यटन क्षेत्रमा सङ्घ, प्रदेश र पालिकाबीच सहकार्य, समन्वय एवं साझेदारी मार्फत पूर्वाधार तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवर्द्धन गर्न साझेदारी कार्यक्रम कार्यविधि २०७७ कार्यान्वयनमा ल्याएको छ । 

पर्यटन दिवसका अवसरमा शुभकामना दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हरेक कालो बादलको क्षितिजमा चाँदीको घेरा हुने भन्दै निकट भविष्यमा महामारी नियन्त्रणमा आउने र नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले पर्यटनका तत्कालिन र दीर्घकालिन लक्ष्यहरु हासिल हुने भन्दै पर्यटनसँगै आर्थिक, सामाजिक क्रियाकलाप पनि सहज हुने बताउनुभएको छ ।

पछिलो समाचार

लक्षण देखिए मात्रै कोरोना परीक्षण : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

अघिल्लो समाचार

मौसम अपडेट : देशभर सामान्य तर केही स्थानमा भारी वर्षा हुने

तपाईको प्रतिक्रिया !

ताजा समाचार

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

17 hours ago
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

2 days ago
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

2 days ago
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

2 days ago
कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits