Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

जनकपुरमा फालिएको अवस्थामा बच्चा फेला, हातखुट्टा कुकुरले खायो

News Desk News Desk
September 25, 2020
जनकपुरमा फालिएको अवस्थामा बच्चा फेला, हातखुट्टा कुकुरले खायो
25
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाममा एका बिहानै फालिएको अवस्थामा एक नजवात शिशु (बच्चा) फेला परेको छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ र वडा नं. १४ को बीचमा पीडारीचोकदेखि उत्तरतर्फ बच्चा फेला परेको हो । मुजेलिया र पीडारीचोकको बीचमा रहेको विश्वकर्मा मन्दिरको पश्चिम तर्फ बच्चा फालिएको अवस्थामा भेटिएको हो । 

वडा प्रहरी कार्यालय मुजेलियाका अनुसार, बच्चा तत्कालै फालिएको अवस्थामा भेटिएको हो । बच्चाको हातखुट्टा कुकुरले खाएको अवस्थामा सडकबाट आवतजावत गर्ने स्थानीयले देखेपछि प्रहरीलाई फोन गरेको थियो ।  नाभी लागेकै अवस्थामा बच्चा भेटाएपछि बच्चा कसैले फालेर भागेको हुन सक्ने अनुमान जिल्ला प्रहरीको छ । छोरा रहेको ती बच्चालाई कसले र किन फालिएको हो भनेर अनुसन्धान सुरु गरिएको बताईएको छ । 

यता, स्थानीयहरुले भने अवैद्य सम्बन्ध बच्चा जन्मिएपछि फालिएको हुन सक्ने अनुमान गरिएको छ । अहिले प्रहरीले बच्चाको मुचुल्का उठाएर पोष्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पतालमा पठाउने जनाएको छ । 

source: enewsbureau.com

पछिलो समाचार

विकिपेडियाको डिजाइन एक दशक पछि फेरिदै

अघिल्लो समाचार

कोरोनाभ्याक नयाँ वर्षको शुरुमा आउँछ : चिनियाँ कम्पनी

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits