सुन्दरहरैचा न.पा. ८, चन्द्रनगर, सलकपुर मोरङमा आयोजना गरिएको श्रीमद्भ देवीभागवत नवाह महापुराण अन्तर्गत आज कलश यात्रा निकालिएको छ । सुप्रसिद्ध भागवताचार्य अध्यात्म शिरोमणि पं. श्री रामकृष्ण उपाध्याय ज्यूको मुखारविन्दबाट हाम्रो धर्म, संस्कार, संस्कृतिका जान्नैपर्ने महत्वपूर्ण विवेचना सहित श्रीमद् देवीभागवत नवाह महापुराणको संगीतमय प्रवचन हुने भएकाले नेपालके सुप्रसिद्ध मागवताचार्य शान्तिदूत अध्यात्म शिरोमणि पण्डित श्रीरामकृष्ण उपाध्यायज्यूको मुखारविन्दबाट वैज्ञानिक विचार तथा विश्लेषणका साथ सङ्गीतमय भजन, प्रवचन सहित श्रीमददेवीभागवत नवाह महापुराण सन्चालन हुने भएकोले श्रद्र्धालुभक्तजनलाई मन्त्रमुग्ध गरिने छ ।
आराध्यदेवी भगवती पाथिभरा मातालाई हाम्रो नगर सुन्दरहरैचामा हामी नगरवासी मिलेर प्राण प्रतिष्ठा गराउन गरेको छ । भगवती पाथिभराको कृपाप्रसादद्वारा यही मिति २०८० वैशाख २३ गतेदेखि २५ गतेसम्म पं. श्री मधुसुदन घिमिरेज्यूको आचार्यत्वमा प्राण प्रतिष्ठा वैशाख २६ गते जनवरत रुपमा वैद, रुद्री र सप्तशती चण्डी पाठ गारईको जानकारी राधेश्याम सेवा ट्रष्ट वृन्द्रावन गौशाला श्री पाथिभरा देवी माता मन्दिर समितिका अध्क्ष्यले जानकारी गरानुभाको छ ।
तपाईको प्रतिक्रिया !